Philosophy

निरोगी

निरोगी

72

सामन्यत खान पान, ऋृतु परिवर्तन, वासस्थान, आर्थिक अवस्था, असन्तोषा, आत्माग्लानि, शंका, निराश आदि रोगको कारण भएता पनि त्यो भन्दा वढी मानसिक अशान्ति रोगको कारण हो भनि उल्लेख गरिएकाे छ ।

भगवान बुद्धको उपदेश अनुसार स्वस्थ्य लाभ र स्वस्थ रहने तरिका बुझ्न चाहने पाठक वर्गलाइ उपयोगी हुने ।

विशेष प्रश्नः बुद्धको उत्तर

विशेष प्रश्नः बुद्धको उत्तर

यस पुस्तकमा भगवान बुद्धको व्यक्तिगत जीवनी र बुद्ध धर्म विषयक विभिन्न ३५७ वटा गहन तथा सामान्य प्रश्नहरू र त्यसका उत्तरहरू संकलित छन् ।

बुद्ध धर्मका सामान्य देखि गहन जिज्ञासाहरूका उत्तरहरूको जानकारी राख्न चाहनेहरूलाइ उपयोगी हुने ।

सुयागु धर्म सत्य खः?

सुयागु धर्म सत्य खः?

31

अरू धर्महरूमा आफुलाइ इश्वर वा इश्वरको दुत वा इश्वरको पुत्रको रूपमा उभ्याएको छ भने बुद्धले आफुलाइ इश्वरवाद बाट मुक्त बनाइ मानवादको रूपमा उभ्याएको छ त्यसैको तुलनात्मक रूपमा कुन धर्म वास्तवमा सत्य हो भनी लेखकले तर्कपूर्ण विवेचना गरिएको छ ।

संक्षेपमा विभिन्न धर्महरूको सारको तुलनात्मक अध्ययन गर्न चाहनेहरूलाइ उपयोगी हुने ।

मनू म्हसीकेगु गय् ?

मनू म्हसीकेगु गय् ?

69

धर्मोदय पत्रिकाको सन् १९४९ देखि १९५८ सम्मका विभिन्न अंकहरूमा भिक्षु अश्वघोषद्वारा रचित लेखहरू मध्ये उत्कृष्ट लेखहरूको संकलन गरि पुस्तकको रूप दिइएको हाे ।

बाैद्ध साहित्य अध्ययन गर्न चाहने पाठक वर्गलाइ उपयाेगी हुने ।

दुःख मदैगु लंपु

दुःख मदैगु लंपु

57

सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ ।

सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका बुझ्न चाहने व्यक्तिहरूकाे लागी उपयुक्त हुन्छ ।

कारण कार्यकाे सिद्धान्त

कारण कार्यकाे सिद्धान्त

52

बुद्धले बताएकाे शिक्षालाइ विस्तृत रूपमा बुझ्न र आफ्नाे जीवनलाइ बुझ्नकाे लागी प्रस्तुत

बुद्ध शिक्षाबाट जीवन चक्रलाइ बुझ्न इच्छुक वर्ग ।

धर्मकाे धर्म

धर्मकाे धर्म

116

त्रिरत्न वन्दना सद्धर्मकाे परिभय र आवश्यक्ता, दुःख मुक्तिकाे सशक्त मध्यम मन दुःख चक्रप्रर्वतन, धर्मचक्र प्रवर्तन, जन्म मरणकाे कारण र निवारण, मङ्गल धर्मकाे चर्चा परिचर्चा, पराभव सुत्र, वसल सुत्रहरूलाइ संग्रह गरिएकाे

बुद्ध शिक्षा अध्यन गर्न र मानिसकाे स्वभाव जान्न इच्छुक वर्ग

परिवर्तनशील सिद्धान्त

परिवर्तनशील सिद्धान्त

20

सामाजिक परिवर्तन, धर्म आदिकाे कारणले विकासमा बाधा बारे जानकारी ।

Gender Determination लैङ्गिक विविधमा रूचि भएकाहरू। 

गाैतम बुद्ध

गाैतम बुद्ध

बुद्धकाे जन्म हुनु अगाडिकाे समाजकाे बारेमा वर्णन जन्म पछि बुद्धले दिएकाे दैनिक उपदेश संग्रहित

बुद्धकाे जीवनी जान्न इच्छुक वर्ग

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

110

प्रश्न उत्तरकाे माध्यमबाट बुद्धकाे शिक्षालाइ बुझाउने काेशिस

विद्यार्थीवर्ग, युवावर्ग

शासनिक अंशियार हुने कसरी र ?

शासनिक अंशियार हुने कसरी र ?

115

श्राेतापत फल प्राप्त गर्न सक्ने,सम्पुर्ण क्लेशहरूबाट मुक्त पारी दिने,दुःखबाट छुटकारा दिलाउने एउटै बाटाे सतिपट्ठान विपस्सना भावना गरेर शासनिक अंशियार बन्न् सकिन्छ।

विपस्सना ध्यानमा इच्छुक, बुद्ध शिक्षाकाे अंशियार बन्न् इच्छुक पाठकहरू ।

सामकुमार

सामकुमार

53

भिक्षु भएर पनि आफ्नाे आमा बाबुकाे सेवा गरेकाे र बुद्धद्वारा प्रशंसा ।

आमा बाबुकाे गुणाात्मक अध्ययनमा इच्छुकहरू ।