मिलिन्द प्रश्न पुस्तकबाट साभार गरी बुद्धकाे उपदेश वा बुद्धशिक्षालाई उपमा दिएर सरल भाषामा बुझ्ने किसिमले प्रस्तुत गरिएकाे छ ।
बुद्धशिक्षालाई सरल भाषामा अध्ययन गर्न चाहनेहरु ।
मिलिन्द प्रश्न पुस्तकबाट साभार गरी बुद्धकाे उपदेश वा बुद्धशिक्षालाई उपमा दिएर सरल भाषामा बुझ्ने किसिमले प्रस्तुत गरिएकाे छ ।
बुद्धशिक्षालाई सरल भाषामा अध्ययन गर्न चाहनेहरु ।
धम्मपदकाे बालवर्ग र पण्डित वर्गकाे सम्बन्धित कथा सहित व्याख्या ।
मूर्ख र पण्डित बीचकाे तुलनात्मक अध्ययन गर्न चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
पञ्चनीवरणकाे व्याख्या ।
विपश्यना ध्यान सुरूवात गर्न लागेका व्यक्तिहरूकाे लागि बढी उपयाेगी ।
यस पुस्तकमा धम्मपदकाे यमक वर्गकाे २० वटा गाथालाइ लिएर संक्षिप्त व्याख्या गरिएकाे छ ।
परियत्तिका विधार्थीहरूलाइ उपयाेगी ।
अनित्य, दुःख, अनात्मलाइ व्याख्या गरिएकाे छ । यसमा तीनवटा सुत्र अनत्त लक्खण सुत्त, आलवक सुत्त, र अभिण्ह सुत्तकाे पालि र भावार्थ प्रस्तुत ।
अनित्य, दुःख, अनात्म सम्बन्धि बुझ्न चाहने व्यक्तिहरूका लागी साथै पालि भाषा सिकिरहेका विद्यार्थीहरू।
बुद्धकाे मूल उपदेश चतुआर्यसत्यबारे उपदेशित सच्चविभङ्ग सुत्तलाइ शब्दानुवाद र भाषानुवाद गरी प्रस्तुत ।
चतुआर्य सम्बन्धमा जान्न इच्छुक
बुद्धकाे महत्वपूर्ण उपदेश मध्ये विशेष महत्वकाे अनात्म लक्षण बारे वर्णन भएकाे अनत्तलक्खन सूत्रलाइ नेपाल भाषामा अनुवाद गरिएकाे ।
बुद्धशिक्षाकाे अत्यन्त गम्भिर पक्ष (अनात्म) बारे जन्न इच्छुक व्यक्तिहरू
बुद्धकालिन थेरीहरू, बुद्धधर्म प्रचार प्रसार गरी याेगदान दिएका महिलाहरूबारे उल्लेख
बुद्धधर्ममा अभिरूची राख्ने र अनुसन्धानकर्ताहरू
मानिसहरूलाइ समृद्द बनाउने मंगलकाे बारेमा मंगल सूत्र विषयलाइ बुझाउन बुद्धकालिन घटनालाइ उदाहरण लिएर तयार गरिएकाे
जीवन उन्नत रूपमा बिताउन चाहनेहरू
बुद्धकाे मूल शिक्षा चतुरआर्य सत्यलाइ दैनिक जीवनमा लागु गरी जीवन सुखमय बनाउन प्रेरणा
जीवन सुखमय बिताउन चाहनेहरू ।
प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे
शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग
बुद्धत्व प्राप्ति पछिकाे पहिलाे धर्मदेशना धर्मचक्र सूत्रकाे अनुवाद, बुद्ध पूजा र धर्मचक्र विहारकाे परिचय सहित उल्लेखित पुस्तक
बुद्धकाे प्रथम उपदेश जान्न चाहनेहरू सबै
निर्वाण प्राप्तिकाे एकमात्र मार्ग भनिएकाे महासतिपट्ठान सूत्रकाे विषयमा यथाेचित व्याख्या
निर्वाण प्राप्त गर्ने मार्ग सम्बनधमा जान्न इच्छुक वर्ग ।
भगवान बुध्दबाट उपदेशित सूत्रहरुकेा संग्रह मध्ये सूत्रपिटककेा सुत्तनिपाटमा भएका बिभिन्न सुत्तहरुकेा निदान कथा, पालि र नेपाल भाषामा अर्थ सहित १६ वटा सूत्रहरु जसमा मनुष्यकेा उत्थान र पतन, गैातमीकेा दान, दुइवटा सुख आदि सूत्रहरु संग्रह गरिएका छन् ।
भगवान बुध्दकाे विभिन्न उपदेशहरुका बारेमा पालि भाषा तथा त्यसकाे अर्थ साथै निदानकथा पनि भएकाेले बुध्दशिक्षा अध्ययन गर्नेहरु ।
भिक्षु शाक्यानन्द महास्थविरकाे गृहस्थी जीवन देखि त्यागी(प्रवजित) जीवन तथा आफुले गरेका, गरिहेका कार्यकाे बारेमा वृत्तान्त ।
भिक्षु जीवनमा रूचि राख्नेहरू
बुद्ध बन्ने उम्मदेवार बाेधिसत्वकाे विभिन्न जीवन गाथा संग्रह गरिएकाे ।
बुद्ध, बाेधिसत्व र बुद्धत्वकाे बारेमा जान्न इच्छुकवर्ग ।