भदन्त उ कित्तिमा महास्थविरकाे जीवनी र बुद्धकालिन घटनाहरू प्रस्तुत गरीएकाे
विद्यार्थीवर्ग तथा अध्यनकर्ताहरू
भदन्त उ कित्तिमा महास्थविरकाे जीवनी र बुद्धकालिन घटनाहरू प्रस्तुत गरीएकाे
विद्यार्थीवर्ग तथा अध्यनकर्ताहरू
बुद्धकाे उपदेशलाइ विभिन्न् पसलहरूकाे उपमा दिइ बुझाउने क्रममा शीललाइ सुगन्धकाे पसल, मार्गफललाइ फलकाे पसल आादि नाम लिइ वर्णन गरिएकाे छ।
बुद्धकाे शिक्षा जान्न् बुझ्ने इच्छुक पाठकहरू।
बुद्धकालिन घटना जातक कथा आदिलाइ उदारहणसहित प्रस्तुत गरी मैत्री भावना कसरी गर्न सकिन्छ भन्ने विषयमा ।
मैत्री भावनामा इच्छुक पाठकवर्गहरू
भिक्षु भएर पनि आफ्नाे आमा बाबुकाे सेवा गरेकाे र बुद्धद्वारा प्रशंसा ।
आमा बाबुकाे गुणाात्मक अध्ययनमा इच्छुकहरू ।
संस्कृति, सुसंस्कृति, बुद्धकाे धर्म प्रचार गर्ने तरिकाकाे विषयमा बुद्ध र उँहाले लाेक हितका लागि गर्नु भएकाे देशना
संस्कृतिकाे विषयमा जान्न चाहने शिक्षकवर्ग, विद्यार्थीवर्ग ।
बुद्धकाे पूर्वजन्मकाे घटनाहरूकाे बारेमा नाै वटा जातकहरू संग्रहित छन् ।
बाेधिसत्वकाे जीवनीकाे बारेमा जान्न इच्छुकवर्गहरू।
नमाेबुद्धकाे प्रार्दुभाव कथात्मक प्रस्तुती ।
बाेधिसत्व चर्यामा श्रद्धालुवर्ग
सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।
युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।
विपस्सना ध्यान गर्ने तरिका। मूल शिक्षा शील, समाधि र प्रज्ञालाइ बुद्धकालिन घटनाकाे उदारहण सहित प्रस्तुत ।
विपस्सना साधना तथा आनापानास्मृति ध्यानप्रति इच्छुकहरू