भिक्षु निग्राेध स्थविर

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र अभिधर्म

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र अभिधर्म

150

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिकमहास्थविरद्वारा लिखित अभिधर्मार्थ संगह (समुच्च्य काण्ड, प्रत्यय काण्ड, कर्मस्थान काण्ड) लाई पालि र नेपाली भाषामा भावार्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्राे खण्डमा आर. बि. बन्द्यद्वारा अनुदित जीवनकाे प्रत्येक घडीमा अभिधर्मकाे उपयाेग (द्वारहरू तथा चित्तका भाैतिक आधारहरू, धातुहरू, ध्यान चित्तहरू आदि विषय वस्तुहरूकाे व्याख्या गरिएकाे छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यक्तिहरूकाे पुस्तकबाट जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएकाे छ ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र पालि

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० षष्टम् पत्र पालि

72

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु शीलभद्रद्वारा अनुदित पालिपाठमञ्जरी (अत्तनाे पमाणं वेदितब्बं, उपदेसा आदिबारे उल्लेख गरिएकाेा छ । दाेस्राे खण्डमा डा. नथमल टाटियाद्वारा लिखित धम्मपद अट्ठकथा पालि (महाकालत्थेर, देवदत्तवत्थु, सारिपुत्तत्थेर) उल्लेख छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यत्तिहरूमा जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० पञ्चम पत्र

176

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा अनुवादित विश्वमा बुद्धधर्म पुस्तकबाट अमेरिका, जर्मनी, पूर्वी युराेप, ब्रिटेन आदि देशहरूकाे कला संस्कृति, बाैद्ध इतिहास र अवस्थाकाे विषयमा उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाल भाषामा अनुवादित महास्मृतिप्रस्थान सूत्रमा (सप्रजन्य पर्व, प्रतिकूल मनसिकार पर्व देखि आनिशंस कथा, निगम कथालाई उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा नेपाली भाषामा अनुदित बुद्ध र बुद्धवाद पुस्तकबाट चित्त, चैतसिक, स्कन्ध, भवसंसार आदि विचारणीय तथ्यहरू समावेश गरि प्रस्तुत गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र

78

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डका नानी मैयाँ मानन्धरद्वारा अनुदित बाेधिपक्खिय दीपनी अन्तर्गतकाे चार इद्धिपाद, पाँच बल, पाँच इन्दिय सात सम्बाेझंग आदि विविध विषयमा व्याख्या गरिएकाे छ। दाेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध दर्शनकाे परिचय अन्तर्गतकाे विज्ञानवाद, माध्यमिकवादकाे विषयमा उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध संस्कृतिमा नेपालमा बुद्धधर्म र बाैद्ध संस्कृति र अरनिकाे श्वेत चैत्य, अजन्ताकाे चित्रकला आदिकाे बारेमा उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० दुतिय पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० दुतिय पत्र

293

यस पुस्तकलाई तीन भागमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा लुम्बिनीमा लुम्बिनीकाे इतिहासिकता, महत्व, उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा महास्मृतिप्रस्थानकाे पालि, अर्थ, निदान, धर्म घाेषना, कायानुपश्यना (नेपाली र नेपाल भाषा) आदि उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सम्यक सम्बाेधि प्राणपुत्रद्वारा अनुदित विशुद्धिमार्ग अन्तर्गतकाे ऋद्धिविध निर्देश, अभिज्ञा निर्देश, स्कन्ध निर्देश देखि प्रज्ञाभावनाकाे आनिशंस निर्देश सम्म उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।