परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० चतुर्थ पत्र
pariyatti 10 vol 4
Summary:
यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डका नानी मैयाँ मानन्धरद्वारा अनुदित बाेधिपक्खिय दीपनी अन्तर्गतकाे चार इद्धिपाद, पाँच बल, पाँच इन्दिय सात सम्बाेझंग आदि विविध विषयमा व्याख्या गरिएकाे छ। दाेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध दर्शनकाे परिचय अन्तर्गतकाे विज्ञानवाद, माध्यमिकवादकाे विषयमा उल्लेख गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बाैद्ध संस्कृतिमा नेपालमा बुद्धधर्म र बाैद्ध संस्कृति र अरनिकाे श्वेत चैत्य, अजन्ताकाे चित्रकला आदिकाे बारेमा उल्लेख गरिएका छन् ।
Targeted Audience:
परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
78
Price:
No custom field value found!
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
No custom field value found!
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
