भिक्षु निग्रोध स्थविर

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० तृतिय पत्र

परियत्ति सद्धम्म काेविद अन्तिम वर्ष कक्षा १० तृतिय पत्र

107

यस पुस्तकलाई चार खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा बुद्धकालीन ब्राह्मण अन्तर्गतकाे पारासरिय ब्राह्मण, पिग्ङलकाेच्छा ब्राह्मण, भारद्वाजगाेत्र ब्राह्मण, मागण्डिय ब्राह्मणहरूकाे परिचय, भावना आदि उल्लेख गरिएका छन् । दाेस्राे खण्डमा भिक्षु बाेधिसेनद्वारा अनुदित थेरगाथा (सुभूति, निग्राेध, सुमग्ङल आदि ) काे गाथाकाे अर्थ नेपाल भाषामा उल्लेख । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित कपिलबस्तुकाे ऐतिहासिकता, महत्व, विशेषताहरू उल्लेख छन् । चाैथाें खण्डमा धर्मरत्न शाक्यद्वारा अनुदित अंगुत्तरनिकाय (नीवरणप्पहानवग्गाे, अकम्मनियवग्गाे, अदन्तवग्गाे) आदि नेपालीमा भावार्थ सहित प्रस्तुत गरीएका छन् ।

परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

परियत्ति शिक्षा भाग १(नेपाल भाषा)

परियत्ति शिक्षा भाग १(नेपाल भाषा)

84

सिद्धार्थ जन्म देखि महाभिनिष्क्रमणसम्म भगवान बुद्धकाे मूल शिक्षा संघकाे बारेमा, त्रिरत्नका बारेमा, पञ्चशीलका बारेमा, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा भाग २(नेपाल भाषा)

परियत्ति शिक्षा भाग २(नेपाल भाषा)

84

सिद्धार्थकाे कुमारकाे प्रवज्या देखि बुद्धत्त्व प्राप्तिसम्म, धर्म र संघका बारेमा, त्रिशरण गमन, पञ्चशील, बुद्धधर्मका प्रतिक र चाडपर्व, दश कुशलाकुशल, मंगलसूत्र, त्रिरत्न बन्दना, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा भाग ३(नेपाल भाषा)

परियत्ति शिक्षा भाग ३(नेपाल भाषा)

84

सिद्धार्थकाे कुमारले बुद्धत्त्व प्राप्ति पछि बुद्धलाई तपस्सु भल्लुककाे दान देखि बहुजन हिताय बहुजन सुखायकाे लागि बुद्ध शिक्षालाई प्रचार प्रसार देखि बुद्धकाे महापरिनिर्वाणसम्म, चतुर्ब्रह्म विहार, चतुरार्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, चार संवेजनीय स्थल, चतुपरिषद, पराभव सूत्र, सफल जीवनका सूत्र, त्रिरत्न गुणकाे शब्दार्थ, भगवान बुद्धका केहि रमाइला उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तर तेस्राेमा अध्ययन गर्नेहरु ।