परियत्ति शिक्षा भाग ३(नेपाल भाषा)

Pariyatti Bhag 3

पुस्तककाे मुख्य बिषयः सिद्धार्थकाे कुमारले बुद्धत्त्व प्राप्ति पछि बुद्धलाई तपस्सु भल्लुककाे दान देखि बहुजन हिताय बहुजन सुखायकाे लागि बुद्ध शिक्षालाई प्रचार प्रसार देखि  बुद्धकाे महापरिनिर्वाणसम्म, चतुर्ब्रह्म विहार, चतुरार्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, चार संवेजनीय स्थल, चतुपरिषद, पराभव सूत्र, सफल जीवनका सूत्र, त्रिरत्न गुणकाे शब्दार्थ, भगवान बुद्धका केहि रमाइला उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् । 

लक्षित वर्गः  बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तर तेस्राेमा अध्ययन गर्नेहरु ।

Summary:

सिद्धार्थकाे कुमारले बुद्धत्त्व प्राप्ति पछि बुद्धलाई तपस्सु भल्लुककाे दान देखि बहुजन हिताय बहुजन सुखायकाे लागि बुद्ध शिक्षालाई प्रचार प्रसार देखि बुद्धकाे महापरिनिर्वाणसम्म, चतुर्ब्रह्म विहार, चतुरार्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, चार संवेजनीय स्थल, चतुपरिषद, पराभव सूत्र, सफल जीवनका सूत्र, त्रिरत्न गुणकाे शब्दार्थ, भगवान बुद्धका केहि रमाइला उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तर तेस्राेमा अध्ययन गर्नेहरु ।

Total Pages:

84

Price:

३५

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५५

Bikram Sambat

२०६८

Nepal Sambat

११३२

Amo Domini (AD)

२०१२

Writer:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!