यस पुस्तकमा ३ वटा भाषामा बुद्ध पूर्णिमाकाे महत्व, पञ्चशील, चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्गकाे विषयमा लेखिनुकाे साथै संक्षिप्त स्वयम्भू इतिहास पनि यसमा समावेश गरिएकाे छ ।
बुद्ध जयन्ति र संक्षिप्त स्वयम्भू इतिहास जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
सतिपट्ठानलाइ कसरी भाविता गर्ने विधिलाइ सरल रूपमा व्याख्या गरिएकाे छ । ध्यान अभ्यास अनुभव प्रस्तुत गर्ने तरिका ध्यान जाँचकाे महत्व सहित ध्यान भावनाकाे लागी प्रेरणा दिने सुत्रहरू पालि र अर्थसहित यसमा प्रसतुत गरिएकाे छ ।
ध्यान विधि जान्न र अभ्यास गर्न चाहनेहरूकाे लागी उपयाेगी छ ।