विरकुश राजाकाे बारेमा उल्लेख ।
जातक कथामा इच्छुक पाठकहरू ।
विरकुश राजाकाे बारेमा उल्लेख ।
जातक कथामा इच्छुक पाठकहरू ।
२८ जना तथागतहरूकाे बारेमा संक्षिप्त ब्याख्या ।
विभिन्न बुद्धहरूकाे बारेमा जान्न चाहनेहरू ।
मानिसहरूकाे विभिन्न स्वभावकाे बारेमा ब्याख्या ।
मानिसहरूकाे स्वभावकाे बारेमा जान्न इच्छुक ।
विवेक बुद्धि वा प्रज्ञालाइ पालि पुस्तक र बर्मी पुस्तककाे आधारमा लेखिएकाे ।
बाैद्ध दर्शन अध्ययन गर्न इच्छुक ।
बुद्धकालिन समयका ८० महाश्रावक मध्ये लाभमा अग्रस्थान भिक्षु सीवलीकाे बिषयमा ब्याख्या ।
अग्रस्थान प्राप्त भिक्षुहरूबारे जान्न इच्छुक व्यक्तिहरू ।
मानिसहरूलाइ समृद्द बनाउने मंगलकाे बारेमा मंगल सूत्र विषयलाइ बुझाउन बुद्धकालिन घटनालाइ उदाहरण लिएर तयार गरिएकाे
जीवन उन्नत रूपमा बिताउन चाहनेहरू
ध्यानकाे कुरा, शान्तिकाे खुड्किलाे १० वटाकाे बारेमा ब्याख्या, शील चरित्र सुधार र विपस्सना भावनाकाे पहिलाे अधिष्ठान गर्ने विधिहरूकाे बारेमा उल्लेख।
ध्यान गर्ने साधकहरूका लागी उपयाेगी।
भारतका सम्राट अशाेक महाराजाले बुद्ध शिक्षा अपनाए पछि उहाँले बुद्ध शिक्षा अपनाए पछि उहाँले बुद्ध शासनलाइ दिएकाे याेगदान बारे उल्लेख ।
अशाेककालिन इतिहासमा रूची राख्नेहरू
५५० वटा जातकहरू मध्ये एक जातक र त्यसमा भएका दान, शील, भावनाकाे विषयमा व्याख्या गरिएकाे ।
जातक साहित्यमा अभिरूची वर्ग
बुद्धले कुनै कारण वा घटनालाइ जाेडेर दिएकाे धर्म उपदेश अथवा अचानक निस्ककाे वाक्यहरू सकंलन
बुद्धकाे शिक्षा अध्ययनमा कार्य भएकाहरू
बुद्धले विभिन्न भिक्षुहरूलाइ धर्मपालना कसरी गर्नुपर्दछ भनी दिएकाे उपदेशहरकाे संग्रह
बुद्धशिक्षा प्रति आर्काषित हुनेहरू
मार्गफल प्राप्त गर्ने अचुक उपाय, आर्यअष्टाङ्गिक मार्गलाइ समसामयिक विषय संग जाेडी बुझाउने प्रयास
आठवटा शुद्धमार्ग सम्बन्धमा जानकारी राख्न चाहनेहरू
प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे
शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग
बुद्धत्व प्राप्ति पछिकाे पहिलाे धर्मदेशना धर्मचक्र सूत्रकाे अनुवाद, बुद्ध पूजा र धर्मचक्र विहारकाे परिचय सहित उल्लेखित पुस्तक
बुद्धकाे प्रथम उपदेश जान्न चाहनेहरू सबै
निर्वाण प्राप्तिकाे एकमात्र मार्ग भनिएकाे महासतिपट्ठान सूत्रकाे विषयमा यथाेचित व्याख्या
निर्वाण प्राप्त गर्ने मार्ग सम्बनधमा जान्न इच्छुक वर्ग ।
बुद्धकाे उपदेश संग्रहित धम्मपद गाथाकाे अर्थ र गाथासंग जाेडिएका बुद्धकालीन घटनाहरू उल्लेख
धम्मपदमा अभिरूची राख्ने र बुद्धशिक्षा जान्न इच्छुकहरू