त्रिरत्न वन्दना परित्राण पाठ पालि र नेपाली सहित सतिपट्ठान विपश्यना ध्यानकाे निर्देशन ।
त्रिरत्न गुण, परित्राण र ध्यानकाे विषयमा जान्न इच्छुक वर्ग
त्रिरत्न वन्दना परित्राण पाठ पालि र नेपाली सहित सतिपट्ठान विपश्यना ध्यानकाे निर्देशन ।
त्रिरत्न गुण, परित्राण र ध्यानकाे विषयमा जान्न इच्छुक वर्ग
ध्यान विधिकाे विषयमा उल्लेख ।
सपनाकाे विषयमा बुद्धकाे धारणा जान्न इच्छुकवर्ग
श्रीलंकामा भएका विभिन्न महत्वपुर्ण बाैद्ध तीर्थस्थलहरूकाे बारेमा उल्लेख ।
श्रीलंकाकाे बाैद्ध तीर्थस्थलहरूकाे विषयमा रूची भएकाहरू
आमा बुवाले नै बाल्यकाल देखी बच्चाहरूलाइ नैतिकता, सदाचारको शिक्षा दिने हुनाले आमा बुवालाइ प्रथम गुरू हाे भने आमा बुवाकाे उत्तरकालमा सेवा सत्कार गर्नु पनि प्रत्येक व्यक्तिहरूकाे कर्तब्य हाे भन्ने कुराकाे विस्तृत रूपमा उल्लेख गरिएकाे छ ।
आमा बुबाकाे गुणस्मरण गर्न र आमा बुवा प्रति आफ्नाे कर्तव्य बुझ्न चाहनेहरूलाइ उपयाेगी हुन्छ ।
३८ वटा मङ्गल मध्ये २१ वटा मङ्गलकाे विषयमा उदाहरण सहित उल्लेख ।
मङ्गल विषयमा जान्न इच्छुक वर्ग
नेपालका भिक्षुहरूले विभिन्न समयमा दिनुभएकाे उपदेशहरूकाे संग्रह ।
बुद्धकाे शिक्षाप्रति रूची हुने वर्ग
रूपावती महिलाले बाेधिसत्व चर्या पुरा गरेकाे विषयमा उल्लेख
महिलाहरू पनि बाेधिसत्व चर्या पुरा गर्न सक्दछ भन्ने विषयमा जान्न रूचि भएकाहरू
समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।
व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।
बुद्धकाे शिक्षालाइ कविताकाे माध्यमबाट प्रस्तुत ।
बाैद्ध साहित्यमा रूचि भएकाहरू
नेपालमा थेरबाद बुद्ध शासनकाे इतिहासमा याेगदान दिएका व्यक्तिहरूकाे जीवनी ।
एतिहासिक व्यक्तिहरूमा रूची हुने वर्ग
बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ ।
चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ । उहाहरूको संक्षिप्त जीवनी तथा योगदान स्मरणा, अध्ययन गर्न चाहनुहुने पाठक वर्गलाइ उपयोगी हुने ।
काठमाडाैं उपत्यका भित्र रहेका विहार, महाविहार र बहीहरूको नामावाली सूचि, त्यस्तै नेपाल महायान बाैद्ध धर्म ग्रन्थहरूको सूची तथा नेपाल बाैद्ध तीर्थ स्थानहरूको सूचीहरूको संकलन गरिएको छ ।
भैसकेका काठमाडाैं उपत्यका भित्रका सम्पूर्ण विहार, महाविहार तथा तीर्थ स्थलहरू र ग्रन्थहरूको जानकारी राख्न चाहने पाठक वर्गहरूलाइ उपयोगी हुने ।
अरू धर्महरूमा आफुलाइ इश्वर वा इश्वरको दुत वा इश्वरको पुत्रको रूपमा उभ्याएको छ भने बुद्धले आफुलाइ इश्वरवाद बाट मुक्त बनाइ मानवादको रूपमा उभ्याएको छ त्यसैको तुलनात्मक रूपमा कुन धर्म वास्तवमा सत्य हो भनी लेखकले तर्कपूर्ण विवेचना गरिएको छ ।
संक्षेपमा विभिन्न धर्महरूको सारको तुलनात्मक अध्ययन गर्न चाहनेहरूलाइ उपयोगी हुने ।
धर्मोदय पत्रिकाको सन् १९४९ देखि १९५८ सम्मका विभिन्न अंकहरूमा भिक्षु अश्वघोषद्वारा रचित लेखहरू मध्ये उत्कृष्ट लेखहरूको संकलन गरि पुस्तकको रूप दिइएको हाे ।
बाैद्ध साहित्य अध्ययन गर्न चाहने पाठक वर्गलाइ उपयाेगी हुने ।
सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ ।
सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका बुझ्न चाहने व्यक्तिहरूकाे लागी उपयुक्त हुन्छ ।
बुद्धले आफ्नाे बाल्यकाल समय देखि बुद्धत्व प्राप्त पछि पनि लाेक हित र कल्याणकाे लागी मात्र काम गरेकाे बारेमा प्रकाश।
तथागतकाे बारेमा विस्तृत रूपमा जान्न इच्छुक वर्ग ।