नेपाली

धम्मपद अट्ठकथा (भाग ५)

धम्मपद अट्ठकथा (भाग ५)

157

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये दशौ वर्ग दण्द वर्गको १७ वटा गाथा‚ एघारौ वर्ग जरा वर्गको ११वटा गाथा र बार्‌हौ वर्ग अत्त वर्गको १०वटा गाथा गरि जम्मा ३८ वटा पालि गाथाहरूको सन्दर्भमा बुद्धकालिन घटनाहरू र ती घटनाहरूसंग सम्बन्धित अतीतका कथाहरू साथै पालि गाथाहरुको भावार्थ सहित समेतिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपद अट्ठकथा (भाग २)

धम्मपद अट्ठकथा (भाग २)

124

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६ वर्ग मध्ये तेस्रो वर्ग चित्त वर्गको ११ वटा गाथा जसमा मन वा चित्तको स्वभाव र यसबाट दिने प्रभावसंग सम्बन्धि कुराहरू र चौथो वर्ग पुप्फ वर्गको १६वटा गाथा जसमा वाह्य जगतको रूप पक्षमा टाँसिएर रहँदा कहिल्यै दुःखबाट मुक्त नहुने संग सम्बन्धि कुराहरू गरि जम्मा २७ वटा पालि गाथाहरूको अर्थ सहित सोसंग सम्बन्धित घटना विवरण समेतिएर सुबोधता दिने प्रयास

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपद अट्ठकथा (भाग १)

धम्मपद अट्ठकथा (भाग १)

191

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपद हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६वर्ग मध्ये पहिले वर्ग यमक वर्गको २० वटा गाथाहरू जसमा जोडाजोडा बिषयसंग सम्बन्धि कुराहरू र दोस्रो वर्ग अप्पमाद वर्गको १२ वटा गाथाहरू जसमा अप्रमाद सम्बन्धि कुराहरू गरि जम्मा ३२ वटा पालि गाथाहरूको अर्थ सहित सोसंग सम्बन्धित घटना विवरण समेतिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

बुद्ध-बचन

बुद्ध-बचन

123

भदन्त आनन्द कौसल्यायनको "बुद्ध-बचन" र "सच्च-संगहो" नामक दुइ पुस्तकको तुलनात्मक अध्ययन गरी भगवान बुद्धको बिशेष उपदेश चतुआर्यसत्य र आर्यअष्टाङ्गीक मार्गलाई त्रिपिटकको बिभिन्न खण्डहरूबाट उदृत गरी प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धको बिशेष उपदेश चतुआर्यसत्य र आर्यअष्टाङ्गीक मार्गलाई अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

महासमय सूत्र

महासमय सूत्र

110

महासमयसुत्रकाे निदान, पालि गाथा र अर्थ सहित व्याख्या गरिएकाे र अन्य ७ वटा सुत्र र ५ वटा जातक कथाहरू पनि समावेश गरिएका छन्।

महासमय सूत्रकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

भगवान बुद्धका आठ विजयहरू तथा बाह्र कर्म विपाकहरू

भगवान बुद्धका आठ विजयहरू तथा बाह्र कर्म विपाकहरू

भगवान बुद्धले प्राप्त गर्नु भएकाे विजय (पञ्चमार विजय, आलवक राक्षस र अन्य) आदि पहिलाे खण्डमा र दाेस्राे खण्डमा भगवानकाे कर्म विपाक १२ वटाका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकाे कर्म विपाक र विजय बरे अध्ययन गर्न इच्छुकहरू ।

संक्षिप्त बुद्ध वंश (प्रथम भाग)

संक्षिप्त बुद्ध वंश (प्रथम भाग)

79

२८ बुद्धहरूकाे नामावली र कल्प, कल्पकाे प्रकार, बुद्ध उत्पन्न हुने दुर्लभ, बुद्धकाे विषयवस्तुहरू समावेश गरिएका छन् ।

बुद्धवंश अध्ययन गर्न चाहनेहरू।

मणिचुड जातक

मणिचुड जातक

50

बाेधिसत्त्वकाे वर्तमान कथा, अतीत कथा, मणिचुडकाे जन्म, मणिकाे लक्षण, दान काण्ड आदि विभिन्न घट्ना र विषयबस्तुहरू समावेश दान पारमिताकाे बारेमा उल्लेख गरिएका छन् ।

मणिचुड जातक अध्ययन गर्न चाहानेहरू।

उत्पन्न विषयवस्तु भाविता गर्ने

उत्पन्न विषयवस्तु भाविता गर्ने

आर्यअष्टांगिकमार्गकाे आधार लिई उत्पन्न विषयवस्तुमा ध्यान भावना कसरी गर्ने भन्ने भावना विधि उल्लेख गरिएका छन् ।

सम्पूर्ण ध्यान भावना गर्ने साधकसाधिकाहरू ।

बाैद्ध विश्वास (तृतिय भाग)

बाैद्ध विश्वास (तृतिय भाग)

294

भिक्षु के श्री धम्मानन्दज्यूकाे सारगर्भित एवं तथ्यमा आधारित प्रवचन तथा प्रश्नकाे उत्तर “What Buddhists Believe” पुस्तकमा आधारित बुद्ध र वहाँकाे शिक्षाकाे व्यवहारिकता, आवश्यकता र वैज्ञानिकताकाे साथमा परम्परागत कुराहरूलाई पनि समावेश गरि प्रस्तुत गरिएका छन्

बुद्ध र उहाँकाे शिक्षाबारे व्यवहारिक र बैज्ञानिकताकाे आधारमा अध्ययन गर्न चाहनेहरू ।

महानारद जातक

महानारद जातक

52

जातक कथा अन्तर्गत वर्तमान कथा र अतीत कथासंग जाेडिएर कथा र उपमा सहित पाप र पूण्यकाे बारेमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

पाप र पूण्यका बारेमा जान्न चाहनेहरू ।

जलपान, भाेजन, सर्वत सेवन गर्दा स्मृति राख्ने अभ्यास

जलपान, भाेजन, सर्वत सेवन गर्दा स्मृति राख्ने अभ्यास

जलपान, भाेजन गर्दा र अन्य त्रियाकलाप गर्दा भाविता गर्ने विधि उल्लेख गरिएकाे छ।

सम्पूर्ण साधक साधिकाहरूकाे लागि ।

ध्यान शिविरमा सहभागी हुन जानु अघि

ध्यान शिविरमा सहभागी हुन जानु अघि

ध्यान शिविरमा जानु अघि जान्नु पर्ने कुराहरू जस्तै ध्यान भावना सम्बन्धि पुस्तक पढ्ने, स्वास्थ्य स्थिती ठिक राख्ने, ध्यान शिविरकाे फारम भर्ने र नियमकाे जानकरी लिने आदि महत्वपूर्ण कुराहरू उल्लेख गरिएका छन्।

ध्यान शिविरमा सहभागी हुन इच्छुकहरू।

पूजा, परित्राण व चारिका

पूजा, परित्राण व चारिका

65

बुद्ध पुजा, परित्राण पालि र नेपाली अर्थ सहित उल्लेख गरिएकाे साथै बाैद्धदेश भ्रमणका फाेटाेहरू समावेश गरिएका छन्।

बुद्धपुजा, परित्राण र बाैद्ध देश भ्रमणकाे विषयमा जिज्ञासुहरू।

ध्यान केन्द्रमा ध्यानशिविर बस्नुकाे महत्व

ध्यान केन्द्रमा ध्यानशिविर बस्नुकाे महत्व

निर्वाणकाे मार्गमा जानकाे निमित्त अति आवश्यक स्मृतिप्रस्थान विपश्यना ध्यान भावनाकाे महत्त्वकाे साथै त्यसकाे लागि आवश्यक अन्य बिषयबस्तुहरु जस्तै कल्याण मित्रकाे संगत, पारमि पूर्ण हुने, चित्त निर्मल गर्न प्रेरणा आदि पनि ध्यान भावना शिविरकाे महत्वका बारेमा उल्लेख गरिएका छन् ।

ध्यान शिविरकाे महत्वबारे जान्न इच्छुकहरू ।

मानव स्वभाव

मानव स्वभाव

44

मानव जातिकाे स्वभाव उसकाे पूर्वजन्मकाे गति (६ वटा गति; नर्क, प्रेत, पशुपंक्षी, मनुष्य, देव र ब्रह्मलाेक) काे स्वभाव अनुसार देखिन्छ । त्यस्ता स्वभावलाई आ आफैले जानीकन नराम्राे भए हताउने तर्फ हाेस राखी अभ्यास गर्न सकिन्छ भनि ती स्वभावहरुका बारेमा चित्रणा गरिएका छन् ।

मानव स्वभाव जान्न चाहनेहरू ।