नेपाली

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, दुतिय पत्र

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, दुतिय पत्र

51

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । धम्मपद पालि र अर्थ सहित तीन वटा वर्ग (सहस्स वर्ग, पाप वर्ग, जरा वर्ग), बहुजन हिताय बहुजन सुखाय अन्तर्गत बुद्धधर्म पूर्णीमाकाे महत्त्व र त्रिपिटक सारांस र धम्मपदट्ठकथा अन्तर्गत विडुडभकाे कथा, आनन्द स्थविरकाे कथा लगनयत अन्य ६ वटा कथाहरू समावेश गरिएका छन् ।

परियत्ति सद्धम्म पालकका विद्यार्थीहरू

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, प्रथम पत्र

परियत्ति सद्धम्मपालक उपाधि कक्षा ७, प्रथम पत्र

77

यस पुस्तकमा तीन वटा विषय बस्तुहरू समावेश गरिएका छन् । मंगलसुत्रकाे पालि अर्थ र निदान, पालि भाषा अवतरण र अनागारिका धर्मशीलाकाे जीवनी उल्लेख गरिएका छन् ।

परियत्ति सद्धम्म पालकका विद्यार्थीहरू

बाैद्ध जगतका स्मरणीय ब्यक्तिहरू (छैठाैं भाग)

बाैद्ध जगतका स्मरणीय ब्यक्तिहरू (छैठाैं भाग)

208

बाैद्धजगतका स्मरणीय २०जना ब्यक्तिहरूकाे संक्षिप्त जीवनी र वहाँहरूले बुद्धधर्म प्रचार प्रसारमा पुर्याउनुभएकाे याेगदानहरूलाई समावेस गरिएका छन् । जसमा आचार्य अश्वघाेष, राय बहादुर शरतचन्द्र दास, प्राे. हर्मन ओल्देनवर्ग ,पण्डित सिद्धिहर्ष बज्राचार्य, भिक्षु बुद्धदास, दाता धर्मबहादुर धाख्वा, भदन्त डा. रेवतधम्म महास्थविर आदि ।

बुद्धशिक्षा अध्ययन गरिरहेका बिद्यार्थीहरू तथा शिक्षकहरू, बाैद्धजगतका स्मरणीय व्यक्तिहरूकाे बारेमा अध्ययन गर्नेहरू ।

च्याई थीयूकाे ईतिहास

च्याई थीयूकाे ईतिहास

144

म्यानमार देशमा स्थापित च्याई थीयू चैत्यकाे आश्चर्यपूर्ण एेतिहासिक घटना संगालिएकाे चित्र सहित वर्णन गरि समावेस गरिएका छन् ।

म्यानमार देशकाे च्याई थीयू चैत्यबारे जान्न चाहनेहरू ।

जीवनका उत्सर्गहरू

जीवनका उत्सर्गहरू

206

बुद्धशिक्षा र बुद्धदर्शन सम्बन्धि ४४ वटा लेखहरू र लेखककाे चिन्तन कृतिहरूकाे संग्रह समावेस गरिएका छन् । जसमा सही धर्मकाे अर्थ, बैशाली राज्यमा प्रजातन्त्र पतन, सन्तानले कर्तव्य भुलेपछि, विपस्सना ध्यान र याेगमा फरक, बुद्ध दर्शन र आधुनिक विज्ञानकाे दृष्टि आदि बिषयहरू रहेका छन् ।

बुद्धशिक्षालाई चिन्तन मनन गरी अध्ययन गर्न चाहनेहरू ।

मङ्गल उपदेश

मङ्गल उपदेश

240

बुद्धले देशना गर्नुभएकाे पालि भाषाका ३८ वटा मङ्गल सूत्रहरू कथा सहित ब्याख्यात्मक रूपमा प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धकाे उत्तम मङ्गल उपदेशहरू र त्यसका ब्यावहारिक पक्षबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

अनुभूति माला

अनुभूति माला

186

बुद्धशिक्षाका ब्यावहारिक ज्ञान एवम् बुद्धदर्शन सम्बन्धि लेखसंग्रह ।

बुद्धशिक्षा सरल रूपमा जान्न चाहनेहरू ।

आधुनिक विज्ञानकाे दृष्टिमा बुद्धधर्म

आधुनिक विज्ञानकाे दृष्टिमा बुद्धधर्म

270

बर्तमान युग र बुद्धधर्म सम्बन्धि ब्याख्या गरिनुकाे साथै आधुनिक विज्ञान बीच बुद्धधर्मकाे समानता र सामिप्य दर्शाइएकाे छ । सातवटा बिबिध अध्यायहरू जसमा आधुनिक युग र बुद्धधर्म, बुद्धधर्म र आधुनिक विज्ञानबीच समानता र सामीप्यता, विज्ञान र प्रविधिकाे युगमा युवापिँढीकाे मनस्थिति र धर्मकाे उपयाेगीता, बुद्धधर्मकाे स्वरूप, बिज्ञान र प्रविधिकाे उपलब्धिपूर्ण बिकास र बुद्धधर्म शिर्षक भिन्न उपशिर्षकहरू राखि प्रस्तुत गरिएका छन् ।

आधुनिक विज्ञान र बुद्धधर्म सम्बन्धि रूची राख्ने तथा अध्ययन अनुसन्धानकर्ताहरू ।

दश पारमिता

दश पारमिता

289

सुमेध तापसले दीपंकर बुद्धकाे पालामा बुद्ध हुनकाे लागि गरेकाे प्रणिधानदेखि बुद्धत्व ज्ञान प्राप्त गर्ने समयसम्म बाेधिसत्वकाे रूपमा पूर्ण गर्नुभएका दशवटा पारमिता धर्मका बारेमा, बाेधिसत्त्वकाे पूर्वजन्मका बारेकाे जातक कथाहरू समेत समावेश गरी पारमी, पारमिता धर्मकाे लक्षण, पारमिताकाे किसिम, पारमिता सम्पादन गर्ने उपाय र समय, बाेधिसत्त्वहरूकाे छ अज्झास सहित दश पारमिताकाे अर्थका साथै पारमिताकाे कथात्मक व्याख्या पनि प्रस्तुत गरिएका छन् ।

बाेधिसत्त्वले पूर्ण गरेका दशपारमिताका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग

अङ्गुत्तरनिकाय (अट्ठक र नवकनिपात) चाैथाे भाग

296

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे चाैथाे भागमा आठवटा र नाैवटा समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग

अङ्गुत्तरनिकाय (छक्क र सत्तकनिपात) तेस्राे भाग

297

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे तेस्राे भागमा छवटा (श्रेष्ठतम दर्शन, श्रेष्ठतम श्रवण श्रेष्ठतम लाभ, श्रेष्ठतम शिक्षा, श्रेष्ठतम परिचर्या, श्रेष्ठतम अनुस्मरण, त बुद्धानुस्मृति, धर्मानुस्मृति, संघानुस्मृति, शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति आदि

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

अङ्गुत्तरनिकाय (चतुक्क र पञ्चकनिपात) दोस्राे भाग

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एकदेखि बढाउँदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा नराम्रा मनस्थितिकाे चर्चा परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उचाल्न सकिन्छ त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे दाेस्राे भागमा चारवटा (शील, समाधि, प्रज्ञा र विमुत्ति) र पाँचवटा (श्रद्धा, लज्जा, डर, वीर्य र प्रज्ञा) समूहसँग सम्बन्धित उपदेशहरू समावेश गरी प्रस्तुत गरिएका

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

अङ्गुत्तरनिकाय (एकक दुक र तिकनिपात) प्रथम भाग

328

त्रिपिटक अन्तर्गतकाे सूत्रपिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय एक हाे । जसमा एक देखि बढाउदै ११ अङ्ग भएका उपदेशहरू वा एककनिपातबाट शुरु भई एकादशकनिपातसम्म र सुत्तकाे हिसाबले ९५५७ सुत्तहरू छन् । जसमा मानव जीवनका बिभिन्न पक्षहरू जस्तै राम्रा-नराम्रा मनस्थितिकाे चर्चा-परिचर्चा, चिन्तन मनन, सुपरिणाम, दुष्परिणाम, फाइदा, बेफाइदा आदि बिषयलाई लिएर जीवनलाई कुन दिशातिर उन्मुख गरेमा माथि उकास्न सकिन्छ, त्यसकाे सही मार्गदर्शनका उपदेशहरू संलग्न गरेका छन् । साथै सामाजिक, आर्थिक, नैतिक, धार्मिक, आध्यात्मिक जस्ता बिषयहरू संगालेकाे यस पिटककाे प्रथम भागमा एकवटा (रूप, शब्द, गन्ध, रस, स्पर्श, कामच्छन्द, थिनमिद्ध आदि), दुईवटा (दाेष, ध्यान, भावना, सुख, धर्म, आदि) र तीनवटा (शरीर वचन र मन,

भगवान बुद्धका उपदेशहरूलाई अङ्गकाे आधारमा अध्ययन गर्न इच्छुकहरू ।

सद्धर्म पुष्पमाला

सद्धर्म पुष्पमाला

अनागारिका अग्गञाणी गुरुमां प्रवजित हुनुभएको रजत महोत्सव (२५ बर्ष) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा समय समयमा बिभिन्न पत्र-पत्रिका, स्मारिका, स्मृतिग्रन्थहरूमा वहाँद्वारा विभिन्न भाषामा रचना गरिएका महत्वपूर्ण, अति सार-गर्भित बिभिन्न २५ वटा शिर्षकहरूका रचनाहरूलाई संकलन गरि प्रस्तुत गरिएका छन् । ती मध्ये केहि यसप्रकारका छन् ।

सद्धर्म प्रेमी एवम् ध्यान भावना र बुद्धशिक्षाबारे जिज्ञासुहरू ।

प्रश्न ? उत्तर

प्रश्न ? उत्तर

96

बुद्ध धर्मसंग सम्बन्धि प्रश्न गरी त्यसको उत्तर दिइ धर्मलाइ सरल रुपमा बुझाइएको छ ।

बुद्धधर्म सम्बन्धि जानकारी लिन चाहनेहरुलाई उपयागि हुन्छ ।

बुद्धकालीन गृहस्थीहरु (भाग-३ )

बुद्धकालीन गृहस्थीहरु (भाग-३ )

बुद्धकालीन समयका गृहस्थीहरु; पञ्चकङ्ग थपति, पाटलिय गामणि, पाटलि गाउँका उपासकहरु, पुण्ण काेलियपुत्र, पेस्स माहुनेपुत्र, पाेतलिय गृहपति, बेलट्ठ कच्चान, भद्रक गामणि, मणिचूल गामणि, मानदिन्न गृहपति, मेण्डक गृहपति, याेधाजीव गामणी, राजगृहसेठ, रासिय गामणिह, वज्जियमाहित गृहपति, वासेट्ट उपासक, सन्धान गृहपति, साल्ह मृगारनारी, सिङ्गलक गृहपतिपुत्र, सिरिवड्ढ गृहपति, सुप्पबुद्ध कुष्टी, स्राेण गृहपतिपुत्र र हालिद्दिकानि गृहपतिका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन समयका गृहस्थीहरुका बारेमा अध्ययन गर्नेहरु ।