बुद्धकाे मूल शिक्षा चतुरआर्य सत्यलाइ दैनिक जीवनमा लागु गरी जीवन सुखमय बनाउन प्रेरणा
जीवन सुखमय बिताउन चाहनेहरू ।
भगवान बुध्दबाट उपदेशित सूत्रहरुकेा संग्रह मध्ये सूत्रपिटककेा सुत्तनिपाटमा भएका बिभिन्न सुत्तहरुकेा निदान कथा, पालि र नेपाल भाषामा अर्थ सहित १६ वटा सूत्रहरु जसमा मनुष्यकेा उत्थान र पतन, गैातमीकेा दान, दुइवटा सुख आदि सूत्रहरु संग्रह गरिएका छन् ।
भगवान बुध्दकाे विभिन्न उपदेशहरुका बारेमा पालि भाषा तथा त्यसकाे अर्थ साथै निदानकथा पनि भएकाेले बुध्दशिक्षा अध्ययन गर्नेहरु ।
सुमेध नामक ब्राह्मण दीपंकर बुद्धकाे समयमा आफु पनि भविष्यमा सम्यक सम्बुद्ध हुन सकुं भनी आशिका गरि जन्मजन्मान्तरमा पारमिता धर्मकाे पूर्ण पालन गरि अन्ततः गाैतम बुद्धकाे रूपमा चिनिनुभयाे । उहाँ बोधिसत्वले कुन कुन बुद्धकाे समयमा के के भएर जन्मनु भयाे भन्ने संक्षिप्तमा उल्लेख गरिएकाे छ ।
सुमेध ऋृषिले अन्य बुद्धहरूकाे समयमा के के भएर जन्म लिनु भयाे र के के गर्नु भयाे भन्ने ज्ञान राख्न चाहनेहरूलाइ उपयाेगि हुने ।