नेपाली

बालापयाेगी सचित्र बुद्धजीवनी (भाग ४)

बालापयाेगी सचित्र बुद्धजीवनी (भाग ४)

35

चित्रद्धारा बुद्धकाे जीवनीलाइ बुझाउने काेशिस गरिएकाे छ। सिद्धार्थले गृहत्याग गरी राजगृहमा प्रथमपल्ट भिक्षाटन देखि लिएर बुद्धगयामा बुद्धत्व ज्ञान प्राप्तसम्मकाे घटनालाइ समेटिएकाे पाइन्छ ।

बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

110

प्रश्न उत्तरकाे माध्यमबाट बुद्धकाे शिक्षालाइ बुझाउने काेशिस

विद्यार्थीवर्ग, युवावर्ग

महामंगल

महामंगल

64

३८ वटा मंगलकाे प्रत्येक बारेमा कथा सहित प्रस्तुत गरिएकाे ।

विद्यार्थीवर्ग, युवावर्ग, बाैद्ध गृहस्थहरू

ध्यानका मुलतत्वहरू

ध्यानका मुलतत्वहरू

41

ध्यान अभ्यासकाे प्रकारहरू, यसका फाइदाहरू र चरित्र अनुसारका व्यक्तिहरू र चरित्र अनुसार ध्यानकाे बारेमा बताएकाे

ध्यान भावनामा इच्छुक

भगवान हाम्रा गाैतम बुद्ध

भगवान हाम्रा गाैतम बुद्ध

20

बुद्धकाे उपदेशलाइ कवितात्मक शैलीमा प्रस्तुत गरिएकाे छ ।

बाैद्ध साहित्यमा इच्छुक पाठकहरू

स्वर्गीय भदन्त उ कित्तिमा महास्थविरकाे जीवनी

स्वर्गीय भदन्त उ कित्तिमा महास्थविरकाे जीवनी

32

भदन्त उ कित्तिमा महास्थविरकाे जीवनी र बुद्धकालिन घटनाहरू प्रस्तुत गरीएकाे

विद्यार्थीवर्ग तथा अध्यनकर्ताहरू

मैत्री भावना

मैत्री भावना

69

बुद्धकालिन घटना जातक कथा आदिलाइ उदारहणसहित प्रस्तुत गरी मैत्री भावना कसरी गर्न सकिन्छ भन्ने विषयमा ।

मैत्री भावनामा इच्छुक पाठकवर्गहरू

शासनिक अंशियार हुने कसरी र ?

शासनिक अंशियार हुने कसरी र ?

115

श्राेतापत फल प्राप्त गर्न सक्ने,सम्पुर्ण क्लेशहरूबाट मुक्त पारी दिने,दुःखबाट छुटकारा दिलाउने एउटै बाटाे सतिपट्ठान विपस्सना भावना गरेर शासनिक अंशियार बन्न् सकिन्छ।

विपस्सना ध्यानमा इच्छुक, बुद्ध शिक्षाकाे अंशियार बन्न् इच्छुक पाठकहरू ।

गृही विनय

गृही विनय

126

सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।

युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।

विपस्सना ध्यान(बाैद्ध ध्यान)

विपस्सना ध्यान(बाैद्ध ध्यान)

130

विपस्सना ध्यान गर्ने तरिका। मूल शिक्षा शील, समाधि र प्रज्ञालाइ बुद्धकालिन घटनाकाे उदारहण सहित प्रस्तुत ।

विपस्सना साधना तथा आनापानास्मृति ध्यानप्रति इच्छुकहरू