के बुद्धधर्म हिन्दु धर्मकाे शाखा हाे र ? K Buddhadharma Hindudharmako Shakha Ho ? भाषा: नेपाली लेखक: तिलकमान गुभाजु पृष्ठ: 54 मुल्य: ४ः५० ( Hard Copy ) प्रकाशित मिती: बुद्ध संवत:२५३३ बिक्रम संवत:२०४६ नेपाल संवत:११११ इस्वी संवत:१९८६ प्रकाशक: आनन्दकुटी विहार गुठी, आनन्दकुटी विहार, स्वयम्भू, काठमाण्डाैँ पुस्तककाे मुख्य विषयः बुद्धधर्मलाइ हिन्दु धर्मकाे शाखा हाेइन भन्ने कुरालाइ विभिन्न तर्कद्वारा प्रस्तुत लक्षित वर्गः हिन्दु र बाैद्ध सम्बन्धी तुलनात्मक अध्ययन गर्न इच्छुकहरू