Publisher: दुण्डबहादुर बज्राचार्य, अशाेकरत्न बज्राचार्य, डा. प्रदिप बहादुर बज्राचार्य
-
पुग्गलपञ्ञत्ति
पुस्तककाे मुख्य बिषयः त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् । यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् । लक्षित वर्गः मानिसहरुकाे किसिम…