Publisher: नारायणदेवी महर्जन

  • पेतवत्थु

    पेतवत्थु

    पुस्तककाे मुख्य विषयः थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन । लक्षित पाठकवर्गः…

    Read more →

  • पेतवत्थु

    पेतवत्थु

    पुस्तककाे मुख्य विषयः बुद्धकालिन समयमा बुद्धले मानिसहरू आफ्नाे कर्म अनुसार गति भाेग गर्नु पर्दछ भन्दै नराम्राे काम गरेबापत प्रेत याेनीमा जन्म लिन जान्ने कुराकाे उल्लेख । लक्षित पाठकवर्गः के के काम गर्याे भने प्रेत याेनीमा जन्म लिन जान्छ भन्ने विषयमा रूची भएकाहरू

    Read more →