Publisher: न्हुजः गुठी प्रकाशन थापाथली, येँ

  • थाइल्याण्डया बाैद्ध धर्म व नेपालीलिसेया स्वापू

    थाइल्याण्डया बाैद्ध धर्म व नेपालीलिसेया स्वापू

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा थाइल्याण्डकाे बुद्ध धर्म, बाैद्ध सम्पदा चाडपर्वकाे विषयवस्तु  सहित नेपालमा बाैद्ध धर्म प्रचार गर्न प्रमुखदेन दिनुभएकाे संघराजा साेमदेत फ्रा. ञानसम्बरकाे याेगदानकाे बिषयमा उल्लेख भएकाे पाइन्छ । उँहाकाे नै याेगदान स्वरूप नेपाली भिक्षु, श्रामणेर र अनागारिकाहरू थाइलयाण्डमा बुद्ध शिक्षा अध्यन गर्ने अवसर सहित थाइल्याण्ड र नेपाल बिचकाे सुमधुर सम्बन्धकाे विषयमा प्रस्तुत गरिएकाे…

    Read more →