Publisher: प्रेम नारायण (जुजुभाइ मानन्धर) बसुन्धारा मानन्धर
-
धम्मदिन्न थेरी
पुस्तककाे मुख्य बिषयः धम्मदिन्ना थेरीकाे जीवनी बर्मी भाषाबाट नेपाल भाषामा अनुवादित गरिएकाेलाई सुवर्ण शाक्यले नेपाली भाषामा अनुवादित गरिएकाेमा अनागारिका सुशीलाद्वारा सम्पादन गरि प्रस्तुत गरिएकाे । लक्षित वर्गः धम्मदिन्ना थेरीकाे जीवनीका बारेमा अध्ययन गर्न चाहनेहरु ।