Publisher: बेखारत्न सिख्रकार प्रमुख सपरिवार तेबाहा, येँ
-
झिगू बन्धन -दश संयोजन
पुस्तकको मुख्य विषयः दुखबाट मुक्त हुनको लागि गरिने ध्यानको १० बाधा (बन्धन) को बर्णन गरिराखेको छ । संक्षिप्त विषय सुचिः दश बन्धन सक्कायदिट्टि, विचिकिच्छा, सीलब्बत परामास, कामराग, पटिघ, रुपराग, अरुपराग, मान, उद्धच्च अविज्जाको बारे बर्णनगरि राखेको छ । लक्षित पाठकहरुः ध्यानको अभ्यास गर्नहरुलाइ ।