पुस्तकको मुख्य विषयः दुखबाट मुक्त हुनको लागि गरिने ध्यानको १० बाधा (बन्धन) को बर्णन गरिराखेको छ ।
संक्षिप्त विषय सुचिः दश बन्धन सक्कायदिट्टि, विचिकिच्छा, सीलब्बत परामास, कामराग, पटिघ, रुपराग, अरुपराग, मान, उद्धच्च अविज्जाको बारे बर्णनगरि राखेको छ ।
लक्षित पाठकहरुः ध्यानको अभ्यास गर्नहरुलाइ ।