जापान भ्रमणको डायरी Japan bhramanko

94
भारु ३ नेरु ४ ( Hard Copy )
  • बिक्रम संवत:२०३५

पुस्तकको मुख्य विषयः सन १९७८ मा टोकियोमा भएको १२ औं विश्वबौद्ध सम्मेलनमा भाग लिन जाँदाको यात्रा संस्मरणका साथै अन्य देश भ्रमण र बौद्ध गतिविघि सम्बन्धि जानकारी ।                             

संक्षिप्त विषय सूचिः जापान, मस्को हंगकंग र बैंकक भ्रमण र सो देशको बौद्ध संस्कार र गतिविघिको जानकारी ।

लक्षित पाठकहरुः १२ औं विश्व बौद्ध सम्मेलनको बारेमा अध्ययन गर्न सहयोग हुने ।