महेन्द्ररत्न शाक्य दथुंल, ललितपुर, विरेन्द्ररत्न शाक्य, दथुंल, ललितपुर, संगीता शाक्य, ताहाचल, काठमाण्डाै

फूलका गुच्छाहरू

फूलका गुच्छाहरू

268

यस पुस्तकमा धर्म ज्ञानकाे १२ वटा गमलामा त्रिरत्न वन्दना, शील धर्म, आर्यसत्य र आर्यमार्ग, ध्यान, पञ्चस्कन्ध, उपमा तथा उपमेय आदि शिर्षकमा पालि र नेपाली अर्थसहित व्याख्या र विश्लेषण सहित प्रस्तुत गरिएकाे छ ।

बुद्ध शिक्षालाइ सरल रूपमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।