युवा बौद्ध समूह्

भिक्षु अश्वघाेष महास्थविर

भिक्षु अश्वघाेष महास्थविर

54

श्रद्धेय अग्गमहासद्धम्मजाेतिकधज भिक्षु अश्वघाेष महास्थविरकाे ७७ औं बर्षकाे जन्मउत्सवकाे अवसरमा प्रकाशित यस पुस्तकमा उहाँकाे जीवनी, प्रवज्या, वर्षावास, शिक्षा, संघर्ष, धर्म प्रचार कार्यमा दिनु भएकाे याेगदान, उहाँकाे प्रकाशित कृति, आदि उहाँकाे जीवनसंग सम्वन्धित विषय घट्नाहरू उल्लेख गरिएकाे छ ।

श्रद्धेय भिक्षु अश्वघाेष महास्थविरकाे जीवनीबरे अध्ययन गर्न चाहनेहरू ।

बुद्ध शिक्षा नापं सामाजिक सरोकार

बुद्ध शिक्षा नापं सामाजिक सरोकार

80

सामाजिक तथा राजनैतिक विषयहरु माथि बुद्ध शिक्षाको उपयोगीता तथा महत्वहरुको सन्दर्भमा लेखिएका नैतिक शिक्षामूलक २१वटा लेख रचनाहरुको संग्रह गरिएको छ । बुद्धधर्ममा मानवअधिकार, बुद्ध धर्म र कलह समाधान, बुद्धले भनेपनि बिश्वास नगर्नु आदि बिबिध शिर्षकका लेखहरू रहेका छन् ।

सामाजिम बिषयबस्तुमा बुद्धको शिक्षा बारेमा जान्न चाहनेहरू ।