Publisher: श्रीमती केशरी लक्ष्मी कंसाकार जमल श्री पदम नारायण मानन्धर क्षेत्रपाटी
-
धम्मपद-अट्ठकथा (भाग-३)
पुस्तककाे मुख्य बिषयः मानव जीवनलाई सार्थकता तर्फ डाेरयाउनका लागि उत्प्रेरणा मिल्ने गहन धर्म, दर्शन, व्यवहार, मन, अध्यात्म, चिन्तन, ध्यान, शान्ति आदी बिषयमा सहज सरल एवं मर्मस्पर्शी ह्रहयस्पर्शी जीवनाेपयाेगी उपदेशमूलक गाथा समाहित रहेका छन् । यसमा धम्मपदकाे दुईवटा वग्गाेहरु; चित्तवग्गाे र पुप्फवग्गाेका साथै पाठिक आजीवककाे कथा, छत्तपाणी उपासककाे कथा, विशाखाकाे कथा, शील, महाकाश्यप, गाेधिक स्थविर र…