अखिल नेपाल भिक्षु महासंघ

सन्दर्भः अभिनन्दन समाराेह २०६८

सन्दर्भः अभिनन्दन समाराेह २०६८

36

नेपालका पूज्यपाद छैठाैं संघनायक भिक्षु अश्वघाेष महास्थविर तथा संघ उपनायक भिक्षु कुमार काश्यप महास्थविरकाे बुद्धशासनिक याेगदानलाई कदर गरी अखिल नेपाल भिक्षु महासंघकाे तत्त्वावधानमा संलग्न सम्बद्ध बिभिन्न संघ सस्थाहरुकाे सहभातितामा बि सं २०६८ कार्तिक २६ गतेका दिन एतिहासिक आनन्दकुटी विहारमा आयाेजित विशेष अभिनन्दन समाराेहका लागि प्रकाशित पुस्तिका हाे । यसमा भिक्षु अश्वघाेष महास्थविर र भिक्षु कुमार काश्यपकाे जीवनी, अभिनन्दन पत्रहरू, समाराेहकाे कार्यक्रममा सहभागी विहार र बाैद्ध संघहरूकाे नामावलीहरू उल्लेख गरिएका छन् ।

नेपालका पूज्यपाद छैठाैं संघनायक भिक्षु अश्वघाेष महास्थविर तथा संघ उपनायक भिक्षु कुमार काश्यप महास्थविरकाे जीवनीबारे अध्ययन गर्न चाहनुहरू ।

प्रज्ञारश्मि महास्थविर

प्रज्ञारश्मि महास्थविर

33

धर्म संवेगपूर्ण पुस्तक जसमा प्रज्ञारश्मि महास्थविरको सम्पूर्ण जीवनी छन् ।

प्रज्ञारश्मि महास्थविरको वारे जानकारी लिन चाहानेहरुको लागि उपयोगि छ ।

आर्य अष्टाङ्गिक मार्ग

आर्य अष्टाङ्गिक मार्ग

66

मार्गफल प्राप्त गर्ने अचुक उपाय, आर्यअष्टाङ्गिक मार्गलाइ समसामयिक विषय संग जाेडी बुझाउने प्रयास

आठवटा शुद्धमार्ग सम्बन्धमा जानकारी राख्न चाहनेहरू