सन्दर्भः अभिनन्दन समाराेह २०६८

sandarbha abhinandan samaroha

Summary:

नेपालका पूज्यपाद छैठाैं संघनायक भिक्षु अश्वघाेष महास्थविर तथा संघ उपनायक भिक्षु कुमार काश्यप महास्थविरकाे बुद्धशासनिक याेगदानलाई कदर गरी अखिल नेपाल भिक्षु महासंघकाे तत्त्वावधानमा संलग्न सम्बद्ध बिभिन्न संघ सस्थाहरुकाे सहभातितामा बि सं २०६८ कार्तिक २६ गतेका दिन एतिहासिक आनन्दकुटी विहारमा आयाेजित विशेष अभिनन्दन समाराेहका लागि प्रकाशित पुस्तिका हाे । यसमा भिक्षु अश्वघाेष महास्थविर र भिक्षु कुमार काश्यपकाे जीवनी, अभिनन्दन पत्रहरू, समाराेहकाे कार्यक्रममा सहभागी विहार र बाैद्ध संघहरूकाे नामावलीहरू उल्लेख गरिएका छन् ।

Targeted Audience:

नेपालका पूज्यपाद छैठाैं संघनायक भिक्षु अश्वघाेष महास्थविर तथा संघ उपनायक भिक्षु कुमार काश्यप महास्थविरकाे जीवनीबारे अध्ययन गर्न चाहनुहरू ।

Total Pages:

36

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

२०६८

Nepal Sambat

११३२

Amo Domini (AD)

No custom field value found!

Writer:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!