पट्ठान पालि देशना
patthana pali desana
Summary:
त्रिपिटककाे तीनवटा पिटक मध्ये अति गहन र महत्त्वपूर्ण बुद्ध बचनहरूकाे संग्रह अभिधर्म पिटक अन्तर्गतकाे पट्ठान पालिका बारेमा म्यानमारका प्रभावशाली धर्मकथिक श्रद्धेय भिक्षु प्रज्ञाश्री स्थविरज्यूबाट दिनुभएकाे प्रवचनकाे अडियाे सी डी टेपलाई नेपाली भाषामा प्रस्तुत गरि पुस्तककाे रुप दिईएकाे हाे । यसमा पट्ठान पालिकाे २४वटा पच्चयाे पालि भाषा सहित हरूलाई निदान सहित प्रत्येककाे अर्थ सहित बिश्लेशनात्मक रूपमा व्याख्या गरि प्रस्तुत गरिएकाे छ ।
Targeted Audience:
पट्ठान पालिका बारेमा अर्थ सहित अध्ययन र अध्यापन गर्नेहरू ।
Total Pages:
350
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५७
Bikram Sambat
२०७०
Nepal Sambat
११३३
Amo Domini (AD)
२०१३
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
