वर्माः अनुभव र अनुभूति

burma aanubhuv ra aanubhuti

Summary:

अनाेजा गुरुमांले वर्मा भ्रमण गर्दाकाे समयमा वर्मा देशका बिभिन्न स्थानहरु र त्यहाँका मानिसहरुकाे बारेमा आफ्नाे अनुभवहरुलाई बिभिन्न शिर्षक दिई व्यक्त गरीएकाे छ । जस्ताे की बर्माकाे विवाह संस्कार, शुद्ध चित्तले दिएकाे दानकाे फल, पूर्वजन्मकाे बिषय, वईकाे घटना, चश्मा भएकाे बुद्धमूर्ति, शिल पालन, कसैलाई पनि हेप्नु हुँदैन, थिराेसँ चेतिकाे इतिहास, माेलमिन सुवर्णभूमि, चारवटा महामुनि फया (चैत्य), भगाँ वा पुगाँ, साेयत गाैफया (चैत्य), भद्राकुण्डला केशा, पाैवा (पुवा) फूलकाे पहाड, बाेधितथाैंफया माेन्यवा, नाग र भगवान बुद्धकाे मूर्ति, च्याथियुफया, बुबाकाे चित्त, काैमुदाे फया, झकाई पहाड, बर्माकाे प्रबजित गरिने तरिका, महामुनी फया, मण्डल हिल, छाेउपाैन्या स्यँ, आदी शिर्षकहरूमा आफ्ना अनुभवहरू संगालिएका छन् ।

Targeted Audience:

बर्माकाे बिभिन्न बाैद्धस्थलहरु र त्यहाँकाे धार्मिक आस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

113

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

२०६८

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!