डा. अनाेजा गुरूमां

बाैद्ध ध्यान

बाैद्ध ध्यान

68

बाैद्ध दर्शन अनुसार मनमा लुकिरहेका विकार, क्राेध, चन्चलता, रिस, राग, माेह आदिलाई निर्मूल पार्ने सतिपट्ठान विपस्सना ध्यान भावना हाे । मानव जीवनमा भएका नकारात्मक तत्त्वहरूलाई हटाउने विपस्सनाका चार ध्यान भावनाहरु कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सनाका बारेमा उल्लेख गरि प्रस्तुत गरेका छन् ।

विपस्सना ध्यान भावना गरी आफ्नाे चित्त शुद्ध गर्न चाहनेहरू

वर्माः अनुभव र अनुभूति

वर्माः अनुभव र अनुभूति

113

अनाेजा गुरुमांले वर्मा भ्रमण गर्दाकाे समयमा वर्मा देशका बिभिन्न स्थानहरु र त्यहाँका मानिसहरुकाे बारेमा आफ्नाे अनुभवहरुलाई बिभिन्न शिर्षक दिई व्यक्त गरीएकाे छ । जस्ताे की बर्माकाे विवाह संस्कार, शुद्ध चित्तले दिएकाे दानकाे फल, पूर्वजन्मकाे बिषय, वईकाे घटना, चश्मा भएकाे बुद्धमूर्ति, शिल पालन, कसैलाई पनि हेप्नु हुँदैन, थिराेसँ चेतिकाे इतिहास, माेलमिन सुवर्णभूमि, चारवटा महामुनि फया (चैत्य), भगाँ वा पुगाँ, साेयत गाैफया (चैत्य), भद्राकुण्डला केशा, पाैवा (पुवा) फूलकाे पहाड, बाेधितथाैंफया माेन्यवा, नाग र भगवान बुद्धकाे मूर्ति, च्याथियुफया, बुबाकाे चित्त, काैमुदाे फया, झकाई पहाड, बर्माकाे प्रबजित गरिने तरिका, महामुनी फया, मण्डल हिल, छाेउपाैन्या स्यँ, आदी शिर्षकहरूमा आफ्ना अनुभवहरू संगालिएका छन् ।

बर्माकाे बिभिन्न बाैद्धस्थलहरु र त्यहाँकाे धार्मिक आस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जीवनका उत्सर्गहरू

जीवनका उत्सर्गहरू

206

बुद्धशिक्षा र बुद्धदर्शन सम्बन्धि ४४ वटा लेखहरू र लेखककाे चिन्तन कृतिहरूकाे संग्रह समावेस गरिएका छन् । जसमा सही धर्मकाे अर्थ, बैशाली राज्यमा प्रजातन्त्र पतन, सन्तानले कर्तव्य भुलेपछि, विपस्सना ध्यान र याेगमा फरक, बुद्ध दर्शन र आधुनिक विज्ञानकाे दृष्टि आदि बिषयहरू रहेका छन् ।

बुद्धशिक्षालाई चिन्तन मनन गरी अध्ययन गर्न चाहनेहरू ।

मङ्गल उपदेश

मङ्गल उपदेश

240

बुद्धले देशना गर्नुभएकाे पालि भाषाका ३८ वटा मङ्गल सूत्रहरू कथा सहित ब्याख्यात्मक रूपमा प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धकाे उत्तम मङ्गल उपदेशहरू र त्यसका ब्यावहारिक पक्षबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

अनुभूति माला

अनुभूति माला

186

बुद्धशिक्षाका ब्यावहारिक ज्ञान एवम् बुद्धदर्शन सम्बन्धि लेखसंग्रह ।

बुद्धशिक्षा सरल रूपमा जान्न चाहनेहरू ।

शील सन्देश

शील सन्देश

121

यस पुस्तकमा बुद्धकाे उपदेशलाइ व्यहारिक र कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । साथै लेखककाे आफ्नाे सन्देशमूलक अनुभव पनि समावेश गरिएकाे छ । दानकाे महानता, प्रेमबाट उत्पन्न दुःख सहित वास्तविक धर्म पहिचान आदि विविध ३४ शिर्षकमा व्यवहारिक अनुभव र कथा समावेश भएकाे पाइन्छ ।

सबै मानिसहरूकाे लागी उपयाेगी ।

सुलक्षण कीर्ति विहारः एक परिचय

सुलक्षण कीर्ति विहारः एक परिचय

68

सुलक्षण कीर्ति विहारकाे स्थापनाकाल देखि अहिले सम्म गर्दै आएकाे विभिन्न बाैद्ध गतिविधीकाे बारेमा उल्लेख ।

सुलक्षण कीर्ति विहारकाे र अनाेजा गुरूमाकाे बारेमा जान्न इच्छुक वर्ग ।