Publisher: अन्तराष्ट्रिय बाैद्ध भावना केन्द्र
-
सतिपट्ठान उपदेश
पुस्तककाे मुख्य बिषयः पण्डिताराम स्वे ताउँ गाै सासनायैता सयादाे भद्दन्त पण्डिताभिवंस महास्थविरबाट दिनु भएकाे देशनालाई नेपाल भाषामा भाषा अनुवाद गरी लेखन कार्य गरिएकाे यस पुस्तकमा सतिपट्ठानकाे अर्थलाई राम्ररी बुझ्ने गरी व्यवहारमा पनि अभ्यास गर्न सहयाेग पुग्ने गरी उल्लेख गरिएकाे छ । लक्षित वर्गः सतिपट्ठान विपस्सना भावना गर्ने याेगीहरु
-
बुद्ध धर्मका प्रारम्भिक ज्ञान
पुस्तककाे मुख्य विषयः यस पुस्तकमा बुद्ध धर्म प्रारम्भिक शिक्षा अन्तर्गत त्रिसरणगाथा, शील विधि, बुद्ध, धर्म, संघ वन्दना अर्थसहित ध्यान मैत्रीसहित केही उपयाेगी कथा, उपदेश र सुत्र आदि विविध विषयवस्तु समावेश गरिएकाे छ । लक्षित पाठकवर्गः ध्यान भावना गर्ने वालवालिका र युवाँवर्ग सबैकाे लागी उपयाेगी ।
-
ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन
पुस्तककाे मूख्य विषयः ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा । लक्षित पाठकवर्गः ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।
-
ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन
पुस्तककाे मूख्य विषयः ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा । लक्षित पाठकवर्गः ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।
-
परिहानीबाट हासिल हुने लाभ
पुस्तककाे मूख्य विषयः हानी,नाेक्सानीबाट पनि लाभ लिन सकिन्छ भन्ने विषयमा चर्चा । लक्षित पाठकवर्गः जीवनमा प्राय असफलता हात पर्ने व्यक्तिहरूकाे लागि याे पुस्तक उपयाेगी पाइन्छ ।
-
ध्यान जाँच सम्बन्धी व्यवहारिक निर्देशन
पुस्तककाे मुख्य विषयः ध्यान बस्दा शरिरमा हुने विभिन्न प्रकारका उदय भएकाे बारेमा उल्लेख । लक्षित पाठकवर्गः ध्यान भावनाबाट मनलाइ बसमा राख्न इच्छुक वर्गहरू ।