उपासक परिहानी तथा सद्धर्म चिरस्थायी मज्वीगु कारण
Upasak parihani tatha saddharm chirasthayi majwigu karan
Summary:
बर्मा म्यानमारकाे पण्डिताराम विपस्सना सासना यैताका प्रमुख ओवादाचार्य सयादाे अग्गमहापण्डित भद्दन्त पण्डिताभिवंश महास्थविरले २०५१ सालमा अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा अंगुत्तर निकाय, दुक खण्डकाे सत्तम निपात (३) वज्जिसत्तक वग्ग (९) दुतिय परिहानी सुत्तका बारेमा देशना गर्नु भएकाे थियाे । उत्त देशनालाई पुस्तककाे रुपमा प्रस्तुत गरिएकाे हाे । यसमा उपासकहरूलाई परिहानी हुने सातवटा धर्म र अपरिहानी हुने सातवटा धर्महरूका बारेमा प्रस्तुत गरीएकाे छ ।
Targeted Audience:
उपासकहरूलाई परिहानी र अपरिहानी हुने धर्महरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।
Total Pages:
80
Price:
रु. ६
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५४०
Bikram Sambat
२०५३
Nepal Sambat
१११६
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
