पालि साहित्यकाे धम्मपदमा रहेका २६वटा वर्गहरु मध्ये यसमा छवटा वर्गहरु; धम्मट्ठ वर्ग, मार्ग वर्ग, पकिण्णक वर्ग, निरिय वर्ग, नाग वर्ग र तृष्णावर्गकाे पालि गाथा, त्यसकाे कारण र अर्थ सहित सम्बन्धित कथाहरू प्रस्तुत गरिएका छन् ।
धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।