Publisher: भिक्षु धर्मालाेक

  • गुरूमण्डल

    गुरूमण्डल

    पुस्तककाे मूख्य विषयः ज्ञान गुणले परिपूर्ण भएकाे चित्त नै गुरूमण्डल हाे भन्ने विषयमा व्याख्या । लक्षित पाठकवर्गः गलत बाटाेलाइ छाेडी सहि बाटाे तथा सहि दृष्टिलाइ अंगाली अगाडी बढ्न चाहनेहरूकाे लागी उपयाेगी ।

    Read more →

  • सुयागु धर्म सत्य खः ?

    सुयागु धर्म सत्य खः ?

    पुस्तककाे मुख्य विषयः विभिन्न किसिमका धर्महरूमध्ये सही धर्म छानी व्यवहारमा उतारी कर्तव्य निष्ठावान बन्नुपर्ने कुरामा जाेड दिएकाे पाइन्छ । नेपाल गाैतम बुद्धकाे जन्मस्थल भएकाे कारणले र प्राचीन कालदेखि नै बुद्धशिक्षा फैलिसकेकाे ठाउँ भएकाे कारणले नेपालीहरूले बुद्धधर्मलाइ अंगाली आफ्नाे कर्तव्य र अधिकार लिनुपर्ने कुरामा आवाज उठाइएकाे छ । लक्षित वर्गः धार्मिक अन्याेलमा परिरहेका व्यक्तिहरू ।

    Read more →

  • सुयागु धर्म सत्य खः?

    सुयागु धर्म सत्य खः?

    पुस्तकको मुख्य विषयः अरू धर्महरूमा आफुलाइ इश्वर वा इश्वरको दुत वा इश्वरको पुत्रको रूपमा उभ्याएको छ भने बुद्धले आफुलाइ इश्वरवाद बाट मुक्त बनाइ मानवादको रूपमा उभ्याएको छ त्यसैको तुलनात्मक रूपमा कुन धर्म वास्तवमा सत्य हो भनी लेखकले तर्कपूर्ण विवेचना गरिएको छ । लक्षित वर्गः संक्षेपमा विभिन्न धर्महरूको सारको तुलनात्मक अध्ययन गर्न चाहनेहरूलाइ उपयोगी हुने ।

    Read more →

  • परिवर्तनशील सिद्धान्त

    परिवर्तनशील सिद्धान्त

    पुस्तककाे मुख्य विषयः सामाजिक परिवर्तन, धर्म आदिकाे कारणले विकासमा बाधा बारे जानकारी । लक्षित पाठकवर्गः Gender Determination लैङ्गिक विविधमा रूचि भएकाहरू।

    Read more →