Publisher: भिक्षु प्रज्ञारश्मि
-
बुद्धधर्मया मूलँपु
पुस्तककाे मुख्य विषयः बुद्धधर्म अन्तर्गत रहेका प्रमुख तीन प्रकारका मार्ग निर्देशन (दान, शील,भावना)काे व्याख्या । लक्षित पाठकवर्गः दान गरी लाेभ हटाउन चाहने,शील पालन गरी द्वेष हटाउन चाहने र समाधि वृद्धि गरी प्रज्ञा जगाउन चाहने ।
-
आर्यअष्टाङ्गिक मार्ग
पुस्तककाे मुख्य विषयः प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे लक्षित वर्गः शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग
-
महामंगल
पुस्तककाे मुख्य विषयः ३८ वटा मंगलकाे प्रत्येक बारेमा कथा सहित प्रस्तुत गरिएकाे । लक्षित वर्गः विद्यार्थीवर्ग, युवावर्ग, बाैद्ध गृहस्थहरू