मघ मानवक
Magh Manawak
Summary:
पालि धम्मपद अट्ठकथाको दोस्रो वर्ग अप्पमाद वर्गको एक कथा हो । यसमा विशेष गरि दान र शीलको पुण्यको बारेमा वर्णन गरेको छ । जस्तो की बाटो बनाउने धारा पोखरी बनाउने सत्तलहरु बनाउने जस्ता सामाजिक एवं परोपकारी कार्यहरु गर्ने त्यस्तै धैर्य सहिष्णुता प्रेम अनि समाजलार्इ सहि नेतृत्व गर्ने क्षमता राख्ने व्यक्तिहरुले आफ्नै जीवन कालमा राम्रो फल देख्न पाइन्छ भने मृत्यु पश्चात पनि सुगति नै प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
Targeted Audience:
दान र शीलको पुण्य कार्यबाट आचरण सुधार गर्न चाहनेहरू ।
Total Pages:
31
Price:
५० पैसा
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५११
Bikram Sambat
२०२४
Nepal Sambat
१०८७
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
