महाबोधि जातक

Mahabodhi Jatak

Summary:

पालिबाङ्गमयको खुद्दय निकाय अन्तर्गतको जातक कथामा रहेको ५२८औ भगवान बुद्ध बोधिसत्त्वले बोधिकुमार नामक ब्राह्मण कूलमा जन्म भई प्रज्ञा पारमिता ज्ञान धर्मको उपदेशले मिथ्यादृष्टिमा रहेकाहरूलाई उपदेश दिई जनहितको कार्य गर्नुभई बोधिसत्त्व धर्म चर्या गरेकोबारेमा उल्लेख गरिएको छ । यसमा अकुशल कर्महरूबाट जोगाई राज्यमा सुख शान्ती अनि न्याय कायम गरिदिएको प्रसंगहरु उल्लेखित छन् ।

Targeted Audience:

जातक कथाद्वारा प्रज्ञा धर्म बोध गर्न चाहनेहरू ।

Total Pages:

39

Price:

रु. २/-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५२७

Bikram Sambat

२०४०

Nepal Sambat

११०४

Amo Domini (AD)

No custom field value found!

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!