भिक्षु सुबाेधानन्द

महाबोधि जातक

महाबोधि जातक

39

पालिबाङ्गमयको खुद्दय निकाय अन्तर्गतको जातक कथामा रहेको ५२८औ भगवान बुद्ध बोधिसत्त्वले बोधिकुमार नामक ब्राह्मण कूलमा जन्म भई प्रज्ञा पारमिता ज्ञान धर्मको उपदेशले मिथ्यादृष्टिमा रहेकाहरूलाई उपदेश दिई जनहितको कार्य गर्नुभई बोधिसत्त्व धर्म चर्या गरेकोबारेमा उल्लेख गरिएको छ । यसमा अकुशल कर्महरूबाट जोगाई राज्यमा सुख शान्ती अनि न्याय कायम गरिदिएको प्रसंगहरु उल्लेखित छन् ।

जातक कथाद्वारा प्रज्ञा धर्म बोध गर्न चाहनेहरू ।

आदित्त जातक व बुद्ध वन्दना

आदित्त जातक व बुद्ध वन्दना

53

पालि बाङ्गमयमा सूत्रपिटक अन्तर्तग रहेकाे जातक कथा ५५० वटा जातक मध्ये आदित्त जातक (४२४) काे जातक हाे । यस जातकमा श्रद्धा पूर्वक दान दिएका पूण्यवानहरुले धर्मानुकुल जीवन बिताएका लाेक कल्याणका कार्य गरी सुगती स्वर्ग प्राप्त गरेकाे बारेमा उल्लेख गरेकाे छ । यसका साथै धम्मपदका केही बचनहरू, बुद्ध वन्दना, प्रतिपति पूजा, चतुआर्य सत्य, दश कुशल र दश अकुशल, चार उत्तम मार्ग, दश पारम, पंचशीलकाे फलाफल र अकुशल विपाक, दश पूण्य क्रियाका साथै केही ज्ञानमालाहरू पनि उल्लेख गरिएका छन् ।

बुद्धशिक्षाका केही महत्त्वपूर्ण शिक्षाहरूका बारेमा संक्षिप्त जानाकारी ग्रहण गर्न चाहानेहरू ।

सोन नन्द जातक

सोन नन्द जातक

50

शाक्यमुनि बुद्ध पारमिता धर्म पूरा गर्ने क्रममा बोधिसत्वको जीवनी सम्बन्धि ५५० जातक मध्ये ५३२ औं जातक हो । प्रब्रजित भएर पनि आमा बुबाको सेवा गरेको उदाहरण सहित स्पष्ट पारेको छ ।

आमा बुबाको सेवा गर्न चाहने सम्पूर्ण ब्यक्ति ।

सरभंग जातक

सरभंग जातक

55

जातक कथा, पालिभाषा वाङ्गमय, त्रिपिटक ग्रन्थ अन्तर्गत ५५० जातक कथामा भएकाे सरभङ्ग जातक(५२२) जातक कथा

जातककाे विषय पढ्न इच्छुक भएकाहरू ।

सुधाभाेजन जातक

सुधाभाेजन जातक

50

सुधा (अमृत) भाेजन जातक कथा, पालि वाङ्गमय त्रिपिटक ग्रन्थ अन्तर्गत ५५० जातक कथाहरू मध्ये ५३५ नम्बरकाे जातक कथा हाे । भगवान् बुद्ध हुनु अगाडि बाेधिसत्व चर्या, दशपारमिता गुणधर्म र जन्म जन्मान्तरकाे बारेमा उल्लेख ।

जातक विषयकाे बारेमा बुझ्न मन लाग्नेहरू ।

तेलकटाह-गाथा

तेलकटाह-गाथा

69

निदान कथा बस्तु सहित तेलकटाह-गाथाकाे मूलपालि र नेपाल भाषामा अनुवाद गरीएकाे ।

तेलकटाह-गाथाकाे पालि र नेपाल भाषामा अध्ययन गर्न चाहनेहरु ।

गङ्गमाल जातक

गङ्गमाल जातक

52

५५० वटा जातकहरू मध्ये एक जातक र त्यसमा भएका दान, शील, भावनाकाे विषयमा व्याख्या गरिएकाे ।

जातक साहित्यमा अभिरूची वर्ग