महासत्व जातक

Mahasatwa Jatak

Summary:

पालिबाङ्गमयको खुद्दय निकाय अन्तर्गतको जातक कथामा रहेको ५५० वटा मध्ये भगवान बुद्ध बोधिसत्त्वले महासत्व राजकुमार भई दान परमत्थ पारमिता पूरा गरेको एउटा अनुपम उदाहरणलाई उल्लेख गरेको छ । यसमा महासत्व राजकुमारले जङ्गलमा एक बघिनी अनि उनका डमरुहरूले खानेकुरा खान नपाएर मर्ने अवस्थामा लडिरहेको देखेर आफैले आफ्नो शरिरबाट मासु काटेर खुवाई उनीहरुको जीवन बचाएको बोधिसत्त्व धर्म पूर्ण गरेको बारेमा उल्लेख गरेको छ ।

Targeted Audience:

बोधिसत्त्वको दान पारमिताको बारेमा अध्ययन गरी परोपकारका भावना उजागर गर्न चाहनेहरू ।

Total Pages:

37

Price:

५० पैसा

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५०४

Bikram Sambat

No custom field value found!

Nepal Sambat

१०८१

Amo Domini (AD)

No custom field value found!

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!