मेण्डक महाजन
Mendak Mahajan
Summary:
पालि त्रिपिटकको धम्मपद अट्ठकथा अन्तर्गतको एक जसमा मेण्डक महाजनादि पुण्यवान्हरूले अतितकालको एक जन्ममा महान् दुभिक्षको समयमा पनि आफ्ना दुःख वेदनाहरूलाई बास्ता नगरी श्रध्दा चित्तबाट प्रत्येक बुध्दलाई भोजन दानको गरी पुण्य संग्रह गरेका थिए । पूर्व जन्ममा गरिएको दानको फल यस जन्ममा फल प्राप्त भएको अनि मृत्यु पश्चात पनि सुगति फल प्राप्त भएको र भगवान् बुद्धको समयमा पनि मेण्डक महाजनको रुपमा जन्म हुँदा पनि धन धान्यले पूर्ण भएर जन्म लिएको कथाका बारेमा उल्लेख गरिएका छन् ।
Targeted Audience:
शुध्द चित्तबाट गरिने दानको फलको बारेमा जान्न बुझ्न चाहनेहरू ।
Total Pages:
35
Price:
३० पैसा
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५०८
Bikram Sambat
No custom field value found!
Nepal Sambat
१०८४
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
