महास्वप्न जातक

Mahaswapna Jatak

Summary:

कोशल नरेशले रातको अन्तिम प्रहरमा देखेको सोर्हवटा स्वप्नको फलको बारेमा उल्लेख गरेको छ । भविष्यमा धर्मको क्षय हुँदै गएर राज्य अधर्मी हुँदै जाने, देशमा अति वृष्टि अनावृष्टि जस्ता दुर्भिक्षहरू हुने, अल्पायु मै सन्तान उत्पादन हुन थाल्ने, आदर गौरब गर्ने संस्कारको कमी हुँदै जाने, राजकाज गर्ने व्यक्तिहरू न्यायालयहरू दुशिलहरू र दुराचारी हुन थाल्ने, नागरिकहरू दुःखी दरिद्र हुने, राज्य संचालकहरू धनी र ऐश्वर्यवान हुन थाल्ने, त्यागीहरूमा लोभ र निर्लज्जता व्याप्त हुन थाल्ने, असाधै रोगहरु व्याप्त हुन थाल्ने, कानुन शुशीलहरु अपमानित हुन थाल्ने जस्ता अनेक दुर्गुणहरु देखा पर्ने जस्ता लक्षणहरुका बारेमा उल्लेख गरिएको छ ।

Targeted Audience:

जातक कथाको आधारमा स्वप्नका बारेमा अध्ययन गरी नैतिक शिक्षाहरू बुझ्न चाहनेहरू ।

Total Pages:

26

Price:

२५ पैसा

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२४९३

Bikram Sambat

१०७०

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!