भिक्षु अमृतानन्द

महास्वप्न जातक

महास्वप्न जातक

26

कोशल नरेशले रातको अन्तिम प्रहरमा देखेको सोर्हवटा स्वप्नको फलको बारेमा उल्लेख गरेको छ । भविष्यमा धर्मको क्षय हुँदै गएर राज्य अधर्मी हुँदै जाने, देशमा अति वृष्टि अनावृष्टि जस्ता दुर्भिक्षहरू हुने, अल्पायु मै सन्तान उत्पादन हुन थाल्ने, आदर गौरब गर्ने संस्कारको कमी हुँदै जाने, राजकाज गर्ने व्यक्तिहरू न्यायालयहरू दुशिलहरू र दुराचारी हुन थाल्ने, नागरिकहरू दुःखी दरिद्र हुने, राज्य संचालकहरू धनी र ऐश्वर्यवान हुन थाल्ने, त्यागीहरूमा लोभ र निर्लज्जता व्याप्त हुन थाल्ने, असाधै रोगहरु व्याप्त हुन थाल्ने, कानुन शुशीलहरु अपमानित हुन थाल्ने जस्ता अनेक दुर्गुणहरु देखा पर्ने जस्ता लक्षणहरुका बारेमा उल्लेख गरिएको छ ।

जातक कथाको आधारमा स्वप्नका बारेमा अध्ययन गरी नैतिक शिक्षाहरू बुझ्न चाहनेहरू ।

महासीहनादसुत्तं

महासीहनादसुत्तं

45

यस सूत्रमा बुद्धले आफ्नो केही आत्मकथा बताउनु भएको थियो ।

महासीहनादसुत्तं अध्ययन गर्न इच्छुक सबैलाई ।

धम्मपद

धम्मपद

170

पालि त्रिपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थको रुपमा सबैभन्दा बढी भाषामा अनुवाद गरि राखेको धम्मपदको पालि शब्द अर्थ सहित २६ वर्ग ४२३ गाथा छन् ।

धम्मपदको अध्ययन गर्न इच्छुक सबैलाइ ।

धम्मपदट्ठकथा (प्रथम भाग)

धम्मपदट्ठकथा (प्रथम भाग)

378

बुद्धले भन्नुभएका गाथाहरू अनुसार तथाहरूकाे बारेमा चर्चा गरिएकाे छ ।

धम्मपदट्ठकथाबारे जान्न बुझ्न इच्छुक व्यक्तिहरूकाे लागी ।

सुतनु जातक

सुतनु जातक

23

मातृपोषक भिक्षुको कथा, जन्म दिने जन्मदाता आमाबुबाको पालनपोषण गर्ने कर्तव्य गृहस्थहरूको मात्र नभएर प्रवजितहरूको पनि ।

आमाबुबाको गुणानुस्मरण चाहने सम्पूर्ण व्यक्तिहरु ।