भिक्षु सुबोधानन्द

मेण्डक महाजन

मेण्डक महाजन

35

पालि त्रिपिटकको धम्मपद अट्ठकथा अन्तर्गतको एक जसमा मेण्डक महाजनादि पुण्यवान्‌हरूले अतितकालको एक जन्ममा महान् दुभिक्षको समयमा पनि आफ्ना दुःख वेदनाहरूलाई बास्ता नगरी श्रध्दा चित्तबाट प्रत्येक बुध्दलाई भोजन दानको गरी पुण्य संग्रह गरेका थिए । पूर्व जन्ममा गरिएको दानको फल यस जन्ममा फल प्राप्त भएको अनि मृत्यु पश्चात पनि सुगति फल प्राप्त भएको र भगवान् बुद्धको समयमा पनि मेण्डक महाजनको रुपमा जन्म हुँदा पनि धन धान्यले पूर्ण भएर जन्म लिएको कथाका बारेमा उल्लेख गरिएका छन् ।

शुध्द चित्तबाट गरिने दानको फलको बारेमा जान्न बुझ्न चाहनेहरू ।

सप्तबाेध्यंग धर्म भावना

सप्तबाेध्यंग धर्म भावना

129

सप्तबाेध्यंगधर्म र श्रद्धान्द्रिय भावना विधि सहित व्याख्या गरिएकाे छ । पेसकारधीता वत्थु, महाधम्मपल जातक सहित मरणानुस्मृति भावनाकाे पालि र अर्थ सहित व्याख्या गरिएका छन् ।

ध्यान साधना गर्ने श्रद्धालु साधक साधिकाहरु ।

जोतिय महाजन

जोतिय महाजन

63

पालि सहित्यको जातक जुन दान र त्यगको आर्दशलिन योग्य छ।

जातकको बारे जानकारी लिन इच्छुक ब्यक्ति सबैलाई ।

कण्ह जातक

कण्ह जातक

22

भगवान बुद्धकाे पूर्व जन्ममा गरेका बिभिन्न पारमिता धर्महरु सम्बन्धि ५५० वटा जातक कथा मध्ये याे एक जातक जसमा दान पारमिताका बारेमा उल्लेख छ, साथै लेखककाे दुई वटा कविताहरु पनि समावेश छन् ।

दानका बारेमा ज्ञान हाशिल गर्न चाहनेहरु ।

नामाष्ट शतकम्

नामाष्ट शतकम्

14

लंकाद्वीपका एक पण्डितले सर्बज्ञ बुद्ध भगवानलाई प्रार्थना गर्ने श्लाेक रचना गरि वहाँमा बिद्यमान गुणहरुलाई वर्णन गरी १०८ वटा नामहरु संग्रह गरिएकाे संस्कृत श्लाेककाे सिँहल भाषालाई नेपालभाषामा अनुवाद गरिएकेा ।

तथागतकाे नाम स्मरण गरि मानव कलुषित हृदय शुद्ध गरि स्वच्छ सुन्दर भत्तिरसकाे पाठ गर्ने चाहनेहरु ।

बुद्धोपदेश मध्यम मार्ग व सतिपट्ठान देशना

बुद्धोपदेश मध्यम मार्ग व सतिपट्ठान देशना

72

बुद्धको उपदेश मध्यम मार्ग, आर्य अष्टांगिक मार्ग तथा स्मृतिप्रस्थान भावना अर्थात् कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सनाको विषयमा पद्य शैलीमा प्रस्तुत ।

विपस्सना ध्यानमा इच्छुकहरु तथा साहित्यमा अभिरुची हुनेहरू ।