भिक्षु प्रज्ञारश्मि

मघ मानवक

मघ मानवक

31

पालि धम्मपद अट्ठकथाको दोस्रो वर्ग अप्पमाद वर्गको एक कथा हो । यसमा विशेष गरि दान र शीलको पुण्यको बारेमा वर्णन गरेको छ । जस्तो की बाटो बनाउने धारा पोखरी बनाउने सत्तलहरु बनाउने जस्ता सामाजिक एवं परोपकारी कार्यहरु गर्ने त्यस्तै धैर्य सहिष्णुता प्रेम अनि समाजलार्इ सहि नेतृत्व गर्ने क्षमता राख्ने व्यक्तिहरुले आफ्नै जीवन कालमा राम्रो फल देख्न पाइन्छ भने मृत्यु पश्चात पनि सुगति नै प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

दान र शीलको पुण्य कार्यबाट आचरण सुधार गर्न चाहनेहरू ।

बुद्धधर्मया मूलँपु

बुद्धधर्मया मूलँपु

बुद्धधर्म अन्तर्गत रहेका प्रमुख तीन प्रकारका मार्ग निर्देशन (दान, शील,भावना)काे व्याख्या ।

दान गरी लाेभ हटाउन चाहने,शील पालन गरी द्वेष हटाउन चाहने र समाधि वृद्धि गरी प्रज्ञा जगाउन चाहने ।

आर्यअष्टाङ्गिक मार्ग

आर्यअष्टाङ्गिक मार्ग

प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे

शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग

महामंगल

महामंगल

64

३८ वटा मंगलकाे प्रत्येक बारेमा कथा सहित प्रस्तुत गरिएकाे ।

विद्यार्थीवर्ग, युवावर्ग, बाैद्ध गृहस्थहरू