Publisher: Dhamma Aid Asia (www.dhammaid.org)

  • महापरित्राण

    महापरित्राण

    पुस्तककाे मुख्य बिषयः तथागत भगवान बुद्धबाट देशित सुत्रहरुबाट महाफल प्राप्त हुने सुत्रहरु संग्रह गरी सम्पादन गरीएकाे यस पुस्तकमा ३० वटा सुत्रहरु र महापरित्राण पाठ गर्नु अगाडी पाठ गर्नुपर्ने अन्य ११ वटा सुत्रहरु र महापरित्राणकाे अर्थ समेत समावेश गरी गरिएकाे छ । लक्षित वर्गः  महापरित्राण र त्यसकाे अर्थ समेत अध्ययन गर्न चाहनेहरु ।

    Read more →