महापरित्राण Mahaparitran

धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२०६८

पुस्तककाे मुख्य बिषयः तथागत भगवान बुद्धबाट देशित सुत्रहरुबाट महाफल प्राप्त हुने सुत्रहरु संग्रह गरी सम्पादन गरीएकाे यस पुस्तकमा ३० वटा सुत्रहरु र महापरित्राण पाठ गर्नु अगाडी पाठ गर्नुपर्ने अन्य ११ वटा सुत्रहरु र महापरित्राणकाे अर्थ समेत समावेश गरी गरिएकाे छ ।

लक्षित वर्गः  महापरित्राण र त्यसकाे अर्थ समेत अध्ययन गर्न चाहनेहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *