बुद्ध शिक्षा अनुसार र लेखककाे अनुभव र विचारहरुलाई मिसाएर नैतिक र संस्कृति सम्बन्धि विभिन्न शिर्षकका रचनाहरु रहेका छन् ।
समाजमा रहेका हरेक ब्यक्तिहरुलाई ।
बुद्ध शिक्षा अनुसार र लेखककाे अनुभव र विचारहरुलाई मिसाएर नैतिक र संस्कृति सम्बन्धि विभिन्न शिर्षकका रचनाहरु रहेका छन् ।
समाजमा रहेका हरेक ब्यक्तिहरुलाई ।
धर्म भनेकाे मनुष्यकाे गुण हाे, चिन्ह हाे, शान्तिकाे लागि धर्म अति आवश्यक छ भन्ने कुरालाई बुद्धकाे समय र अहिलेकाे समयकाे घटनाहरुलाई समेतेर, धर्मलाई चिरस्थायी गर्नका लागि पूजा पाठका साथै सेवाभावना पनि अति अवश्यक भन्ने बुझाउनका लागि बिभिन्न घटनाहरुलाई समेतिए, सुख दुःख भनेकाे आ-आफ्नाे कर्मबाट हुन्छ भन्ने कुरा उल्लेख गरिएकाे छ ।
धर्म बुझेर सत्कर्म तिर लाग्न चाहनेहरु ।
बुद्ध शासनमा प्रवर्जित भएका भिक्षुहरुकाे काम, कर्तव्य, नियमहरुका साथै नेपाल बाहिरका भिक्षुहरुकाे जीवनीका बारेमा उल्लेख गरिएकाे ।
भिक्षुहरु तथा भिक्षु जीवनका बारेमा जानकारी हासिल गर्न चाहनेहरु ।
यस पुस्तकमा व्यहारिक जीवनका घटना, सानै देखिकाे स्वभाव, राम्राे उपदेश पाएका चाेर पनि साधु बन्ने, आदि विभिन्न ज्ञानका कुराहरू कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ ।
गृहस्थ र त्यागी सबैकाे लागी उपयाेगी ।
शिक्षा’ यस पुस्तकमा दैनिक जीवनमा आउने समस्या र समाधानकाे विषयवस्तुलाइ कथा सहित सरल भाषामा समावेश गरिएकाे छ ।
बुद्ध शिक्षालाइ सरलरूपमा जान्न चाहनेहरूकाे लागी ।
यस पुस्तकमा पालि भाषाकाे व्याकरणलाइ नेपाली भाषामा अनुवाद गरिएकाे छ ।
पालि भाषामा सिक्न चाहनेहरूकाे लागी ।
आमा बावुकाे सेवा र राम्राे कार्यकाे राम्राे फल हुन्छ भन्ने विषयमा उल्लेख भएकाे पाइन्छ ।
गृहस्थीहरू
बुध्द शिक्षा अनुसार सांस्कृतिक जीवनकाे विषयमा व्याख्या ।
बुध्दकाे शिक्षामा बुध्दले दिनुभएकाे संस्कृतिकाे बारेमा जान्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।
असल,राम्राे व्यक्ति बन्नकाे लागि चाहिने गुणहरूकाे विषयमा कथाहरूद्वारा उजागर गरिएकाे ।
असल चरित्र वृध्दि गर्न चाहनेहरूकाे लागि ।
बाैध्द जगतमा स्वास्थ्य सम्बन्धि कस्ताे दृष्टिकाेण रहेकाे छ भन्ने विषयमा उल्लेख गरीएकाे छ ।
चिकित्सकहरूकाे लागि अति उपयाेगी ।
यस पुस्तकमा दश संयाेजनकाे प्रत्येक संयाेजनलाइ छुट्टाछुट्टै व्याख्या गरीएकाे ।
आफूभित्रकाे दशवटा बन्धनलाइ चिनेर त्यस बन्धनबाट मुक्त हुन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
व्यक्तिहरूमा कस्ताे कस्ताे खालकाे नराम्राे बानी व्यवहारले ठाँउ लिइराखेकाे हुन्छ भन्ने विषयमा वर्णन ।
चरित्रमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
विभिन्न राेचक तथा शिक्षामूलक कथाहरू प्रस्तुत गरिएकाे ।
कर्तव्य परायण व्यक्तित्व विकास गर्न चाहने व्यक्तिहरूकाे लागि ।
यस पुस्तकमा धम्मपदकाे यमक वर्गकाे २० वटा गाथालाइ लिएर संक्षिप्त व्याख्या गरिएकाे छ ।
परियत्तिका विधार्थीहरूलाइ उपयाेगी ।
चरित्र सुधार्नकाे लागि आवश्यक तथ्यहरूकाे वर्णन ।
चरित्रमा सकारात्मक सुधार चाहनेहरूकाे लागि उपयाेगी ।
यस पुस्तकमा बुद्धकालिन महत्वपुर्ण व्यक्तिहरूकाे चरित्र प्रस्तुत गरी बुद्धकालिन केही घटनाहरू समाबेश गरिएकाे छ । बाैद्ध तथा अबाैद्ध चरित्रकाे बिषयमा तुलनात्मक रूपमा प्रस्तुत गरिएकाे पाइन्छ ।
सकारात्मक हृदय परिवर्तन गर्न चाहने व्यक्तिहरूकाे लागी ।