भिक्षु सुशाेभन

शान्ति विहारकाे शान्ति सन्देश

शान्ति विहारकाे शान्ति सन्देश

65

शान्ति विहारकाे निर्माणका बारेमा हिजाे, आज, भाेलि शिर्षक दिएर विहारकाे बारेमा जानकारी दिएकाे, पापकर्म नगर्नु, कुशल कार्य सम्पादन गर्नु, आफ्नाे चित्तलाई परिशुद्ध गर्नु, शील प्रार्थना, त्रिरत्न वन्दना, बुद्धपुजा, पटनका कारणहरू, उत्तम मंगल, मध्यम मार्गका आठ अंगका बारेमा उल्लेख गरेका छन् । यसकाे साथै शान्ति विहार निर्माण कार्यमा भएका नगद आम्दानी र खर्चकाे विवरण, आजीवन सदस्यहरु हुनु भएका श्रद्धालुहरूकाे नामावलीका साथै विहार भिक्षुसंघलाई प्रदान गरी दिने प्रमुख ब्यक्तिहरूकाे नामावली आदी बिषयबस्तुहरुका बारेमा प्रस्तुत गरेका छन् ।

शान्ति विहारका बारेमा जान्न चाहनेहरू ।

नेपालय् न्यासः भिक्षुपिं

नेपालय् न्यासः भिक्षुपिं

48

नेपालमा ५०० जना भिक्षुहरु देख्न पाँउ भन्ने प्रार्थनाका साथ बिभिन्न शिर्षकमा भगवान बुद्धका उपदेशहरुलाई समावेश गरिएकाे छ ।

नेपालमा स्थविरबादी भिक्षुहरुकाे संख्या बढाउनकाे लागि गरेकाे कार्यका बारेमा जानाकारी हाँसिल गर्न चाहनेहरु ।

बुद्ध धर्म शिक्षा भाग १–२

बुद्ध धर्म शिक्षा भाग १–२

134

त्रिरत्न वन्दना परित्राणलाइ पालिबाट नेपाल भाषामा अनुवाद बुद्धले दिएकाे शिक्षा उल्लेख

त्रिरत्न वन्दना परित्राण र बुद्धकाे जीवनी बुझ्न इच्छुक वर्ग

म्हिग लुमन्ति

म्हिग लुमन्ति

114

भिक्षु सुशाेभनले आफु गृहस्थी समयमा गरेका गतिविधि तथा घरपरिवार र प्रवजित जीवनमा गरकाे बाैद्ध गतिविधिकाे बारेमा उल्लेख ।

जीवनी अध्यन गर्न रूची हुनेहरू