शान्ति विहारकाे शान्ति सन्देश

shanti viharko shanti sandesh

Summary:

शान्ति विहारकाे निर्माणका बारेमा हिजाे, आज, भाेलि शिर्षक दिएर विहारकाे बारेमा जानकारी दिएकाे, पापकर्म नगर्नु, कुशल कार्य सम्पादन गर्नु, आफ्नाे चित्तलाई परिशुद्ध गर्नु, शील प्रार्थना, त्रिरत्न वन्दना, बुद्धपुजा, पटनका कारणहरू, उत्तम मंगल, मध्यम मार्गका आठ अंगका बारेमा उल्लेख गरेका छन् । यसकाे साथै शान्ति विहार निर्माण कार्यमा भएका नगद आम्दानी र खर्चकाे विवरण, आजीवन सदस्यहरु हुनु भएका श्रद्धालुहरूकाे नामावलीका साथै विहार भिक्षुसंघलाई प्रदान गरी दिने प्रमुख ब्यक्तिहरूकाे नामावली आदी बिषयबस्तुहरुका बारेमा प्रस्तुत गरेका छन् ।

Targeted Audience:

शान्ति विहारका बारेमा जान्न चाहनेहरू ।

Total Pages:

65

Price:

यथा श्रद्धा

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५२६

Bikram Sambat

२०३९

Nepal Sambat

११०२

Amo Domini (AD)

१९८२

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!