धर्मरत्न शाक्य, त्रिशुलीः

कर्म व उकिया विपाक चूलकम्मविभङ्ग सूत्र व कर्म व मनुष्यया लिधंसाय् ब्वलंगु

कर्म व उकिया विपाक चूलकम्मविभङ्ग सूत्र व कर्म व मनुष्यया लिधंसाय् ब्वलंगु

संसारमा भएका प्राणीहरू मध्ये सर्वाेत्तम प्राणी मानिस भएता पनि उनीहरू समान छैन । यस्ताे हुनुकाे मुख्य कारण आ-आफ्नाे कर्म र विपाक हाे भनि भगवान् बुद्धले ताेदेय्य पुत्र शुभ माणवकलाई देशना गर्नु भएकाे चुलकम्म विभङ्ग सूत्र लाई पूज्य भद्दन्त ज्ञानपुर्णिक महास्थविरकाे कर्म व मनुष्य पुस्तकलाई आधार लिई पद्यकाे रुपमा प्रस्तुत गरिएकाे छ । कर्म र विपाकलाई स्पष्ट पार्नकाे लागि चुन्दसुकरिया, काेकव्याधा, कलाबु राजा, मघ माणवक, आमालाई अपमान गरेकाेले नर्कमा गएकाे, पुण्णिका दासी, अज्ञान शत्रु, प्रज्ञावान खरायाे आदिकाे उदाहरण सहित प्रस्तुत गरिएकाे छ ।

कर्म र विपाककाे विषयमा अध्ययन गर्न चाहानेहरू ।

बौद्ध संस्कार पद्धति

बौद्ध संस्कार पद्धति

११ वटा बौद्ध संस्कारहरुको विवरण उल्लेख छन्।

बौद्ध संस्कार अनुसार जीवन यापन गर्न चाहाना राख्ने सबैलाई ।

श्रामणेर विनय

श्रामणेर विनय

बुद्ध शासनमा प्रवर्जित हुने श्रामणेरहरुले पालना गर्नुपर्ने नियमहरु, पालि भाषाकाे नेपाल भाषामा अर्थ सहित संकलन गरिएकाे ।

बुद्ध शासनमा प्रवर्जित हुने र चाहने सम्पूण ।

धम्मपदठ्टकथा (तेस्राे भाग)

धम्मपदठ्टकथा (तेस्राे भाग)

धम्मपदकाे बालवर्ग र पण्डित वर्गकाे सम्बन्धित कथा सहित व्याख्या ।

मूर्ख र पण्डित बीचकाे तुलनात्मक अध्ययन गर्न चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।

मां बाै सेवा

मां बाै सेवा

आमाबुबाकाे छाेराछाेरीप्रतिकाे कर्तव्य र छाेराछाेरीहरूकाे आमाबुवाप्रतिकाे कर्तव्य बारे पद्य शैलीमा प्रस्तुत ।

कर्तव्य पालन गरी सफल रूपमा अगाडी बढ्न चाहने सम्पूर्ण व्यक्तिहरू।

विश्वन्तर

विश्वन्तर

बाेधिसत्व वेश्वन्तरकाे जीवनी उल्लेख ।

बाेधिसत्वकाे बारेमा जान्न इच्छुक वर्ग

बाैद्ध दर्शनया विकास (द्वितिय संगायन लिपा)

बाैद्ध दर्शनया विकास (द्वितिय संगायन लिपा)

महायान दर्शन विकासकाे बारेमा महायान प्रतिवादक आचार्यहरूकाे जीवनी र उनीहरूले लेखेका कृतिहरू उल्लेख गरिएकाे छ।

महायान दर्शन अध्ययनमा इच्छा भएका पाठकहरू